वैज्ञानिक मिडिया बिशेष

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

सर्लाही। सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको गोली लागेर एकजना युवाको ज्यान गएको छ ।स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको

पुरा पढ्नुहोस
अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरूसँग अन्तरक्रिया

प्युठान । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माध्यामिक तहका प्रधानाध्यापकहरूसँग जिल्ला प्रहरी कार्यालय प्युठानमा दुई दिवसीय अन्तरक्रिया कार्यक्रम  भएको छ । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय प्युठानका

पुरा पढ्नुहोस
नक्कली नोटसहित एकजना पक्राउ

रौतहट । देवाही गोनाही नगरपालिका-८ पटेल चोकबाट नक्कली जस्तो देखिने नेपाली नोट १ हजार दरको १ हजार ८ सय ४३ थानसहित गुजरा नगरपालिका-५ हरिहरपुर बस्ने २५ वर्षीय संदिप यादवलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका

पुरा पढ्नुहोस
ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

रौतहट । ज्यान मार्ने धम्की दिई रकम मागेको अभियोगमा फतुवा बिजयपुर नगरपालिका-८ बस्ने ३५ वर्षीय श्रीभगवान साहलाई प्रहरीले पक्राउ गरेको छ । एक व्यापारीलाई पटक पटक फोन गरी उनी र उनका छोरा छोरीलाई ज्यान मार्ने

पुरा पढ्नुहोस
सहयोगी बेलुवा युवा क्लबले भोलि शनिबार बर्दगोरिया धार्मिक स्थलमा सरसफाई गर्ने

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबले भोलि शनिबारको दिन पालिका वडा नम्बर २ स्थित बर्दगोरिया धार्मिक स्थलमा सरसफाई गर्ने भएको छ।   यस वर्ष २०८० को पहिलो पटक बर्दगोरिया

पुरा पढ्नुहोस
लागूऔषधसहित ४ जना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ५ ग्रामसहित सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी त्रिनगरबाट प्रहरीले उनलाई

पुरा पढ्नुहोस
जुवातास खेल्दै गरेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं । काठमाडौं र अछामबाट जुवातास खेल्दै गरेको अवस्थामा १३ जना पक्राउ परेका छन् काठमाडौंकाे दक्षिणकाली नगरपालिका-५ हात्तीवनस्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसमेत ९ जनालाई  प्रहरीले पक्राउ गरेको छ

पुरा पढ्नुहोस
एमाले र माओवादीका जनप्रतिनिधि नदी उत्खननविरुद्ध उभिए

  महोत्तरी। बर्दिवास नगरपालिकाको १३औँ नगरसभामा रातु नदी उत्खननको विषय उठेपछि विवादित बनेको छ । कार्यापालिका सदस्यहरुले रातु नदीमा अवैध उत्खनन भएको दाबीसहित राजश्वको बिषयमा प्रश्न उठाएपछि नगरसभा विवादित बनेको हो ।नदी उत्त्खननमा ठेक्केदारको पक्षपोषण

पुरा पढ्नुहोस
बाजुरा हत्याकाण्डका ६ अभियुक्त छुटे, आफन्त भन्छन्- सर्वोच्चको आदेशले चिन्तित बनायो

धनगढी : सर्वोच्च अदालतले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डका ६ जना अभियुक्तलाई साधारण तारेखमा छाडेको छ। बाजुराको त्रिवेणी नगरपालिकास्थित वडानम्बर–७ का अयडीको हत्या प्रकरणमा ६ जना आरोपितलाई सर्वोच्चले छोडेको हो। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय

पुरा पढ्नुहोस
जनतावाट सहयोग जुटाएर ताइवानले जापानलाइ ६ करोड येन सहयोग गर्ने

ताइवान। जापानमा गएको भुकम्पको पुर्ननिमार्णका लागि ताइवानले ६ करोड येन सहयोग गर्ने भएको छ । ताइवानका अधिकारीहरूले मध्य जापानमा गएको गत सोमबारको विनाशकारी भूकम्पपछिको राहत र पुनर्निर्माणको प्रयासका लागि ६ करोड येन सहयोग गर्ने

पुरा पढ्नुहोस