वैज्ञानिक मिडिया बिशेष

भारतीय बिदेश मन्त्रालयका प्रवक्ता फेरिए, जयसवाललाई ल्याईयो

नयाँदिल्ली भाररतीय विदेश मंत्रालयको प्रवक्ता परिवर्तन भएका छन्।भारतीय बिदेश मन्त्रीको नेपाल भ्रमण अघि प्रवक्ता परिवर्तन भएको हो । जसअनुसार रवीन्द्र जायसवाल, १९९८ ब्याचका आईएफएस जायसवाल आज देखि भारतीय विदेश मंत्रालयका आधिकारिक प्रवक्ता नियुक्त भएका हुन्।यस अघि

पुरा पढ्नुहोस
मुगु सामूहिक हत्या प्रकरणकाे अनुसन्धानमा खटिएका प्रहरी सम्मानित

  मुगु  । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको चारजनाको सामुहिक हत्यामा संलग्न अपराधीलाई नेपाल प्रहरीले आफ्नो मातहतका संयन्त्र परिचालन गरेर विभिन्न संयन्त्रबाट अनुसन्धान गरि हत्यारा पत्ता लगाई कानुनी दायरामा ल्याउन सफल भएको भन्दै

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

झापा । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विकलाई प्रहरीले पक्राउ गरेको छ । विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट

पुरा पढ्नुहोस
जान्ह्वी कपुरलाई हिरोसँग डेट गर्न आएन मजा

मुम्बई । अभिनेत्री जान्ह्वी कपुरले हिरोसँगको डेटिङको अनुभव सुखद नरहेको बताएकी छिन् । उनले करण जौहरसँगको एउटा टेलिभिजन कार्यक्रममा बोल्दै हिरोसँग रोमान्स गर्दा प्रतिस्पर्धाको भावना आउने र आफू आफैँ रहने नपाउने बताएकी छिन् ।   ‘यो

पुरा पढ्नुहोस
भक्तपुरका मासु पसलहरुको अनुगमन : बिग्रेको मासु २२ किलो जफत गरी नष्ट

भक्तपुर । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गरुद्धकुण्डदेखि च्याम्हासिहसम्म रहेको मासु पसलहरुको बुधबार अनुगमन गरियो ।अनुगमनका क्रममा धेरै पसलहरुमा मासुहरु खुल्ला राख्दा धुवा धुलो र झिंगाले भन्किने भएकोले सिसाको बाकस

पुरा पढ्नुहोस
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकका यी हुन् एजेन्डा

काठमाडाैं। नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक बस्दै छ । साे बैठकका लागि ऊर्जा मन्त्रालयकाे टाेली काठमाडाैं आइपुगेकाे छ । दुवै देशका परराष्ट्रमन्त्रीकाे राेहवरमा मा वाणिज्य मन्त्रालयबीच विभिन् एजेन्डा पनि छलफल हुनेछ । यी हुन् एजेन्डा : -दुवै देशबीच

पुरा पढ्नुहोस
भारतीय विदेशमन्त्री जयशंकर काठमाडाैं आउने, तीनवटा प्रसारण लाइनको उद्घाटन गरिने

काठमाडाैं । भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका लागि बिहीबार काठमाडाैं आउनेछन् ।  उनकाे नेपाल भ्रमणका क्रममा क्रममा १३२ केभीए का तीनवटा प्रसारण लाईनको उद्घाटन गर्ने कार्यक्रम छ । दुवै देशका परराष्ट्र मन्त्रीले

पुरा पढ्नुहोस
भारतको ऊर्जा मन्त्रालयको टोली काठमाडाैंमा

काठमाडाैं । नेपाल- भारतबीच मध्यकालीन र दीर्घकालीन ऊर्जा समझौता गर्न भारतको ऊर्जा मन्त्रालयको टोली काठमाडाैं आइपुगेको छ।दुवै देशका परराष्ट्र मन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत व्यापार समझौतामा भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र

पुरा पढ्नुहोस
अमेरिकाबाट आएकाे पार्सलमा गाँजा, हुलाक कार्यालय बाराबाट ३ जना पक्राउ

  बारा । विदेशबाट पार्सल गरी पठाइ्एको लागुऔषध गाँजासहित बारामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट आएको पार्सलबाट लागु औषध डिलेभरी हुँदै छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध

पुरा पढ्नुहोस
भारतको असाममा बस दुर्घटना हुदाँ १२ को मृत्यु

असाम। आसामको गोलाघाट जिल्लाको डेरगाउँ क्षेत्र नजिक आजबिहान बस र ट्रकबीच भीषण ठक्कर भएको छ ।सो सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।गोलाघाटका एसपी राजेन सिंहले

पुरा पढ्नुहोस