वैज्ञानिक मिडिया बिशेष
वासिंगटन डिसी। अमेरिकाले हङकङका केही अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने भएको छ । हालै हङकङमा पारित भएको एक बिधेयकको बिषयलाइ लिएर अमेरिकाले हङकङका केही अधिकारी माथी भिषा प्रतिबन्ध लगाउने भएको हो । अमेरिकाका अनुसार सो
पुरा पढ्नुहोसन्युयोर्क । एक प्रसिद्ध अमेरिकी युटयुबर हाइटीमा अपहरण परेका छन् । हैटीका एक गिरोह नेता अन्तर्वार्ता लिने प्रयास गर्दा उनी अपहरणमा परेका हुन । अमेरिकी युटयुबर एडिसन पियरे मालौफ अपहरणमा परे पछि उनलाइ छुटाउने
पुरा पढ्नुहोसलिमा । पेरुका राष्ट्रपति डिना बोलुआर्टको घरमा लग्जरी घडी प्रकरणको छानबिनका लागि छापा मारिएको छ । राष्ट्रपति बोलुआर्टेको घरमा अज्ञात लग्जरी घडीहरूसँग जोडिएको भ्रष्टाचार अनुसन्धानको एक भागको रूपमा छापा मारिएको पेरूको प्रहरीले जनाएको छ
पुरा पढ्नुहोसक्ववालालम्पुर । मलेसियामा ‘अल्लाह’ लेखिएको एक सुपरस्टोरमा आक्रमण भएको छ । मलेसियामा एक सुविधा स्टोर चेन सुपरस्टोरमा ‘अल्लाह’ शब्द उल्लेख भएको मोजा बेचेको भन्दै आक्रमण भएको हो । सो खबर बाहिरिएसँगै इस्लाम धर्मालम्बीमा आक्रोश
पुरा पढ्नुहोसजनकपुरधाम । धनुषाको धनुषाधामस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांक सरसफाइ गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु भएको छ।सफा गर्न सेफ्टी ट्यांकमा पसेका स्थानीय अन्दाजी ४५ वर्षीय ठेकु मल्लिक (डोम)को निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ।स्थानीय
पुरा पढ्नुहोसबैतडी । बैतडी घर भएका एक युवक भारतमा सम्पर्कविहीन भएका छन्।जिल्लाको पञ्चेश्वर गाउँपालिका–३ मड घर भएका २९ बर्षीय रामदत्त कलौनी भारतको नयाँ दिल्लीस्थित आनन्द विहारबाट सम्पर्कविहीन भएको उनका आफन्त गणेश भट्टले बताए। रोजगारीका लागि भारत
पुरा पढ्नुहोसडोटी । दाउराका लागि रुख काट्ने क्रममा च्यापिएर बालकको मृत्यु भएको छ। डोटीको सायल गाउँपालिका-२ खड्गडाका १४ वर्षीय तिलक बोहरा दाउराको लागि बाँझको रुख काट्ने क्रममा सोही रुखले च्यापिइ घाइते भएका थिए।डोटी अस्पतालमा उपचारको
पुरा पढ्नुहोसबारा। जिल्ला अदालत बाराले निजगढ विष्फोटनको घटनामा दोषि देखिएका सबै जना धरौटीमा रिहा भएका छन्। अदालतले बम विष्पोटनमा दोषि देखिएका भनिएका निजगढ ९ का कवाडी पसले निजगढ ९ का राज भनिने रमेश जयसवाल, धारापानीबाट सो
पुरा पढ्नुहोसकाठमाडौं । तनहुँमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्। ब्यास नगरपालिका-१० डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-१ जितबेसी घर भएका ३० वर्षीय रघु बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ
पुरा पढ्नुहोसपोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भएको थियो । बसमा चालक र सहचालक मात्र रहेको र दुवै
पुरा पढ्नुहोस