वैज्ञानिक मिडिया बिशेष

गाईभैँसी खरिद गर्न अनुदान

पर्वत,  मोदी गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्न किसानलाई अनुदान दिने भएको छ ।आर्थिक अभावका कारण व्यवसाय सुरु गर्न नसकेका तथा निरन्तर व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्न अनुदान

पुरा पढ्नुहोस
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

वीरगन्ज (पर्सा),  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ ।वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने

पुरा पढ्नुहोस
सन नेपाल लाइफ इन्स्योरेन्स लम्की शाखाद्वारा मृत्युदाबी रकम हस्तान्तरण

कैलाली। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. २ निवासी स्वर्गीय दिनेश न्यौपानेको परिवारलाई मृत्युदाबी रकम हस्तान्तरण गरेको छ।   ब्लड क्यान्सरका कारण निधन भएका बीमित न्यौपानेको मृत्यु पश्चात उनका

पुरा पढ्नुहोस
‘करेन्ट’ लागेर मजदुरको निधन

बनियानी (झापा), झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति विद्युत चुहावट (करेन्ट) लागेर एक मजदुरको मृत्यु भएको छ ।यहाँस्थित ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशीको करेन्ट

पुरा पढ्नुहोस
पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

म्याग्दी,  पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप अभियान सञ्चालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका छवटै स्थानीय तहका किसानले

पुरा पढ्नुहोस
ताप्लेजुङमा भूकम्प गयो

काठमाडौँ, ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गएको स्थान नेपाल-भारत सीमा क्षेत्र

पुरा पढ्नुहोस
बर्दगोरिया डान्स च्याम्पियनसिप सिजन–१ : आजदेखि मेघा राउन्ड सुरु

कैलाली । बर्दगोरिया डान्स च्याम्पियनसिप सिजन–१ को मेघा राउन्ड आजदेखि सुरु भएको छ। बफादार मिडिया प्रा.लि.को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको मेघा राउन्डमा अडिसन चरण पार गरेका ७५ जना विद्यार्थी सहभागी भएका छन्।   यसअघि बर्दगोरिया गाउँपालिका

पुरा पढ्नुहोस
तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

मध्यविन्दु (नवलपरासी), नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि तीन हजार ५९५ बालिकालाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलरपासी (बर्दघाट सुस्तापूर्व)का

पुरा पढ्नुहोस
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ । सोमबारसम्म कूल

पुरा पढ्नुहोस
बैतडीको सिगासमा एक पुरुष मृत फेला

दशरथचन्द (बैतडी),  बैतडीको सिगासमा एक पुरुष मृत फेला परेका छन् । सिगास गाउँपालिका–१ दुदीलाखानका ३५ वर्षीय खडकबहादुर विष्ट आज बिहान १० बजेतिर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले

पुरा पढ्नुहोस