वैज्ञानिक मिडिया बिशेष

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने पाल्पा रब्दिकोट नगरपालिका-४ घर भएका ३३ वर्षीय चक्र पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।  पोखरेलले १ जनालाई वैदेशिक

पुरा पढ्नुहोस
बुबाको हत्या गरेको आराेपमा छाेरा पक्राउ

झापा। आफ्नै बुबाको हत्या गरेको अभियोगमा कमल गाउँपालिका-४ बस्ने २३ वर्षीय आशिष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । कराई र दाउले प्रहार गर्दा उनका बुवा ४५ वर्षीय भोला कुमार तामाङको मृत्यु भएको भन्ने

पुरा पढ्नुहोस
अष्ट्रेलियाका ‘जलवायु पक्षधर’ प्रदर्शनकारीले गरे कोयला निर्यातमा अबरोध, १०९ पक्राउ

सिडनी । विश्वको सबैभन्दा ठूलो कोइला बन्दरगाहमा नाकाबन्दी गरिएको छ । दुई दिने नाकाबन्दीमा संलग्न मजदुर मध्ये १०९ जनालाइ पक्राउ गरेका छन् ।सयौं प्रदर्शनकारीले अष्ट्रेलियाको न्यूक्यासल बन्दरगाहको शिपिंग लेन कब्जा गरेका छन भने जलवायु निष्क्रियताको

पुरा पढ्नुहोस
भड्डु प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या

सुर्खेत ।  दैलेखको नौमुलेमा भड्डुले प्रहार गरेर एक महिलाले श्रीमानको हत्या गरेकी छन्। नौमूले गाउँपालिका–४ कालिका गाउँकी ३५ वर्षीया सीता योगीले श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेकी हुन्।‘पहिले श्रीमानले हात छोडेछन्, ढेडो पकाएको भड्डुले

पुरा पढ्नुहोस
जाजरकोटमा चिसोबाट सुत्केरीको मृत्यु

जाजरकोट । जाजरकोटमा चिसोबाट एक सुत्केरीको मृत्यु भएको छ । भूकम्पले घर भत्काएपछि त्रिपालमा बस्दै आएकी एक महिनाकी सुत्केरी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । गत कात्तिक १७ गते

पुरा पढ्नुहोस
एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको ३-० को जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा एलेजान्द्रो गार्नाचो, मार्कस

पुरा पढ्नुहोस
भाजपाले चुनाव जिते हैदाराबादको नाम फेरेर ‘भाग्यनगर’ राख्छौंः योगी आदित्यनाथ

हैदाराबाद । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ शनिबारदेखि तेलंगानाको चुनावी लडाइँमा प्रवेश गरेका छन् । हैदरावादको नाम भाग्यनगर बनाउने वाचा गरेपछि योगीले आइतबार भने कि यदि भाजपा सत्तामा आयो भने तेलंगानाको महबुबनगरको नाम बदलेर पलामुरु राख्ने

पुरा पढ्नुहोस
हमासले १७ बन्धकको तेस्रो समूह रिहाइ, हमासले भन्यो, ‘युद्बबिराम अन्तर्गत होइन्’

तेल अहिव । हमासले १४ इजरायली बन्धक र तीन विदेशी नागरिक बन्धकहरूको तेस्रो समूहलाई मुक्त गरेको छ ।यसरी मुक्त भएका बन्दीलाइ रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई सुम्पिएको  इजरायली रक्षा बलले जनाएको छ ।इजरायल र हमास बीचको

पुरा पढ्नुहोस
हमास-इजरायल युद्दः तेस्रो चरणमा दुबैतर्फका गरी २६ बन्दी रिहाइ

कायरो । इजिप्टले २६ जना बन्दी रिहाईको सुची प्राप्त गरेको जनाएको छ । इजिप्टका अनुसार १३ इजरायली र ३९ प्यालेस्टाइनीको सूची रिहाइको लागि प्राप्त गरेको हो । ‘चार दिने युद्धविराम सम्झौतामा जारी गरिएको यो तेस्रो ब्याच

पुरा पढ्नुहोस
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । सो बैठक आज बिहान आठ बजे बस्नेछ  । पछिल्लो राजनितीक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न बैठक डाकिएको पार्टीका

पुरा पढ्नुहोस