वैज्ञानिक मिडिया बिशेष

चरेशसहित एकजना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-७ मनहेराबाट अवैध लागूऔषध चरेश ८ सय ८० ग्रामसहित बझाङ सुर्मा गाउँपालिका-२ डोरी बस्ने ६१ वर्षीय मोतीलाल बोहरालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित

पुरा पढ्नुहोस
स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

काठमाडौं ।  काठमाडौं महानगरपालिका-१४ बल्खु चोकबाट स्रोत नखुलेको नगद ४ लाख ९ हजार रूपैयाँसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र

पुरा पढ्नुहोस
गाजामा भएको भारी वर्षाले आश्रितकाे जनजीवन कष्टकर : संयुक्त राष्ट्रसंघ

काठमाडौं । संयुक्त राष्ट्रसंघले गाजामा भएको भारी वर्षाले आश्रयको अवस्थालाई ’बाँच्न नसकिने’ बनाएको जनाएको छ ।  संयुक्त राष्ट्र एजेन्सीले गाजा पट्टीमा खराब मौसम र भारी वर्षाले प्यालेस्टाइन शरणार्थीहरूको अवस्थाबारे ’बाँच्न नसकिने’ बनाएको जनाएको छ

पुरा पढ्नुहोस
इन्डोनेसियाको अस्पतालमा इजरायली आक्रमणमा थप चारजनाको मृत्यु

काठमाडौं। इन्डोनेसियाको अस्पतालमा इजरायली आक्रमणमा थप चार जनाको मृत्यु भएको छ । गाजाको इन्डोनेसियाली अस्पतालमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको एन्क्लेभमा रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।आक्रमणबाट मारिनेमा बिरामी र चिकित्सक रहेका बताइएको

पुरा पढ्नुहोस
घरभित्र लुकाएर राखेको हातहतियार बरामद

रौतहट । यमुनामाइ गाउँपालिका-३ मलेनियास्थित फुसको छानो भएको कच्ची घरबाट मेड इन युएसए लेखिएको पेस्तोल २ थान, पेस्तोल १ थान, एयर गन १ थान, गोली १३ राउण्ड, पेस्तोलको खाली म्याग्जिन ६ थान, मोबाइल २

पुरा पढ्नुहोस
‘गाजा र मध्य पूर्वमा शान्ति पुनर्स्थापना’मा सहयोग गर्न चीन तयार

काठमाडौं । चीनले मुस्लिम कूटनीतिज्ञहरूलाई ’मध्य पूर्वमा शान्ति पुनर्स्थापना’मा सहयोग गर्न तयार रहेको बताएको छ ।चीनका विदेशमन्त्री वाङ यीले मुस्लिम अधिकारीहरूको एक प्रतिनिधिमण्डललाई बेइजिङ ‘मध्यपूर्वमा शान्ति पुनर्स्थापना’ गर्न मद्दत गर्न इच्छुक रहेको बताएका छन्।   सोमबार

पुरा पढ्नुहोस
१४ लाख रुपैयाँ बराबरको सुनजस्तो देखिने धातुसहित तीनजना पक्राउ

रसुवा ।  गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तौलको सुनजस्तो देखिने पहेंलो धातुसहित ३ जनालाई प्रहरीले पक्राउ गेरको छ । पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका-१ हाकु

पुरा पढ्नुहोस
अल शिफा अस्पताल मुनी हमासको सुरूङ- इजरायल, बनाएका नै छैनौं- हमास

गाजा  । इजरायलले हमासले अल शिफा अस्पताल मुनिको ५५ मिटर लामो सुरुङमा एक सैनिक र दुई विदेशीलाई बन्धक बनाएको आरोप लगाएको छ। इजरायली सेनाले एउटा भिडियो पोस्ट गर्‍यो, जसमा सुरुङ देखाइएको थियो। सेनाले अल शिफाको कम्पाउन्ड

पुरा पढ्नुहोस
हुथी बिद्रोहीले कब्जा गरे इजरायली कार्गो जहाज

तेल अहिब । इजरायलले यमनका हुथी विद्रोहीहरूले लाल सागरमा अन्तर्राष्ट्रिय कार्गो जहाज कब्जा गरेको आरोप लगाएको छ। हुथी विद्रोही समूहले कब्जामा लिएको कार्गो जहाज भारततर्फ गइरहेको इजरायलले जनाएको छ । तेल अभिभले इरानलाई आतंकवादी घटना

पुरा पढ्नुहोस
बालबालिकासँग यौन दुर्व्यवहार गर्ने एक अमेरिकनलाई ७०७ बर्षको जेल सजायँ

क्यालिफोर्निया । नाबालिगहरूलाई दुर्व्यवहार र दुर्व्यवहार गरेको आरोपमा ७०७  वर्षको सजाय पाएका ‘मोन्स्टर नानी’ समाचारमा छाएका छन्  । यो व्यक्ति पुरुष नानीको रूपमा काम गर्थे र धेरै मानिसहरूले आफ्ना बच्चाहरूको हेरचाह गर्न उनलाई काममा राखेका

पुरा पढ्नुहोस