वैज्ञानिक मिडिया बिशेष

पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्म कारबाहीमा परिने

काठमाडौं । नेपाल प्रहरीले पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्म कारबाहीमा परिने गर्ने जनाएको छ । तिहार पर्वमा पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्मको कार्य हुने भएपछि प्रहरीले सार्वजनिक सूचना निकालेर रोक लगाएको हो । पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक

पुरा पढ्नुहोस
क्यानडाको क्वान्टलेन पोलिटेक्निक युनिभर्सिटीको टोलीले गर्‍याे काठमाडौँमा अन्तरक्रिया

काठमाडौँ। नेपाली विद्यार्थीलाई आत्मविश्वास बढाउन र क्यानडा पुगेपछि कसरी त्यहाँ कसरी संघर्ष गर्ने भन्ने लगायतका विषयमा जानकारी दिन क्वान्टलेन पोलिटेक्निक युनिभर्सिटी केपीयूको टोली नेपाल आएको छ । नयाँ बानेश्वरको गोरेटो कन्सल्टेन्सीको निमन्त्रणमा आएका केपीयूका

पुरा पढ्नुहोस
अमेरिकाले रोक्यो तीन बर्षमा ६० लाख आप्रवासीलाई सिमानामा

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपतिमा जो वाइडेन नियुक्त भए देखी ६० लाख आप्रावासीलाई सिमाना रोकिएको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासका अनुसार जनवरी २०२१ मा राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरे देखि करीव

पुरा पढ्नुहोस
अमेरिकन प्रहरीले लखेटेको आप्रावासी चढेको कार अर्को कारसँग ठोक्कियो, ८ को मृत्यु

टेक्सास। अमेरिकाको टेक्सासमा दुईवटा कार एक आपसमा ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । सो क्रममा सेतो होन्डा कारमा सवार व्यक्तिहरु पक्राउबाट बचिरहेका तस्करहरुसमेत थिए । सोही क्रममा अर्को कारसँग ठोक्किएर उनीहरुको मृत्यु भयो भने

पुरा पढ्नुहोस
गाजामा शासन गर्न नचाहेको नेतान्याहुको भनाइ

जेरुसलेम । गाजामा शासन गर्न नचाहेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जनाएका छन् । इजरायलका प्रधानमन्त्री नेतान्याहुको यो टिप्पणी केही दिनपछि आएको छ, जहाँ उनले युद्ध समाप्त भएपछि इजरायलले प्यालेस्टिनी एन्क्लेभमा ‘अनिश्चित अवधि’ को लागि सुरक्षा

पुरा पढ्नुहोस
मोहन्यालको बजाडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते

कैलाली । कैलालीको मोहन्यालमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । गाउँपालिकाको सिमली–खिमडी सडक अन्तर्गत पर्ने बजाडी नजिक जिप दुर्घटनामा परेको हो । शुक्रबार दिउँसो साढे ४ बजेतिर भे १ च ३७६१

पुरा पढ्नुहोस
कैलाली प्रहरीको हिरासतमा थुनुवा मृत्यु प्रकरणः ‘हत्या’ गरिएको भन्दै छानबिनको माग

धनगढी। जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका थुनुवाको मृत्यु भएको भनिएको घटनाको निश्पक्ष छानविनको माग गरिएको छ । प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको

पुरा पढ्नुहोस
साना किसान कृषि सहकारी संस्थाको १८ औ वार्षिक साधारणसभा सम्पन्न

कैलाली । सहकारीमा सुशासन र पारदर्शिता हुनुपर्ने सुदूरपश्चिम प्रदेश का कृषि ,सहकारी तथा भुमी ब्यबस्था मन्त्री रामेस्वर चौधरीले बताएका छन । कैलालीको बौनियामा रहेको साना किसान कृषि सहकारी संस्थाको १८ औ साधारणसभा लाई प्रमुख

पुरा पढ्नुहोस
भूकम्प पीडितलाई रोशी गाउँपालिकाको पौने ७ लाख सहयोग

काभ्रे । काभ्रेको रोशी गाउँपालिकाले भूकम्प प्रभावितका लागि पौने सात लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाले ६ लाख ७४ हजार ४३६ रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष दिनेश

पुरा पढ्नुहोस
उपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित भूकम्पप्रभावित

काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज पनि भूकम्पपीडितका लागि सहायता सामग्री लिएर जाजरकोट पुगेका छन्।भूकम्पपीडितले ओत लाग्नका लागि पाल पनि नपाएको गुनासो आइरहेका बेला उपप्रधानमन्त्री खड्काले पीडितका लागि आवश्यक पालहरू लिएर जाजरकोट पुगेका

पुरा पढ्नुहोस