वैज्ञानिक मिडिया बिशेष

नारायणी अस्पतालमै बच्चा छाडेर भागेकी आमा अझै भेटिएन

पर्सा । छोरी जन्मिएपछि नारायणी अस्पतालमै बच्चा छाडेर फरार भएकी आमा अझै भेटिएकी छैनन्। गत शनिबार बिहान साढे ६ बजे नारायणी अस्पतालमा भर्ना भएकी वीरगञ्ज–६ रानीघाट ठेगाना र सीतादवी नाम लेखाएकी महिलाले सामान्य अवस्थामा

पुरा पढ्नुहोस
करिब २४ किलो चरेशसहित पाँचजना पक्राउ

कपिलवस्तु । अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन

पुरा पढ्नुहोस
डीआईजी पोखरेल एक्सनमा : व्यापारी ठग्ने दुई प्रहरी खाेरमा, ३१ थान मोबाइल बरामद

रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको कडा निर्देशनपछि सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुईलाख रुपैया ठग्ने बहालवाला एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ।   डिआईजी

पुरा पढ्नुहोस
फ्रान्सको झन्डालाइ ‘शैतानको झण्डा’ भन्ने इस्लाम गुरूलाइ गरियो देश निकाला

पेरिस। ट्युनिसियाका मुस्लिम धर्मगुरु इमाम महजुब महजोबीलाई फ्रान्सेली झण्डामाथि टिप्पणी गरेको भन्दै फ्रान्सबाट निष्कासन गरिएको छ ।फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले उनलाइ डिपोर्ट गरिएको घोषणा गरेका हुन्। फ्रान्सले आरोप लगाएको छ कि महजोब महजोबीले फ्रान्सेली

पुरा पढ्नुहोस
हडतालको ६ दिन पछि इफेल टावर खुल्ला, दोस्रो पटक भएको थियो हडताल

पेरिस। ६ दिनको हडताल पछि विश्व प्रसिद्द एफिल टावर खुल्ने भएको छ । पेरिसको एफिल टावर हडतालका कारण ६ दिन बन्द भएपछि आइतबार आगन्तुकहरूका लागि पुनः खोल्ने अपेक्षा गरिएको हो ।टावर व्यवस्थापन गर्ने तरिकाको आन्तरिक

पुरा पढ्नुहोस
कतारले गर्‍यो प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा

दोहा। कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रबाट उत्पादन विस्तार गर्ने नयाँ योजनाको घोषणा गरेको छ ।जस अनुसार सन् २०३० भन्दा अगाडि प्रतिवर्ष १४२ मिलियन टन ग्याँस उत्पादन क्षमता पु¥याउने लक्ष्य रहेकोसमेत जनाएको छ

पुरा पढ्नुहोस
रूससँगको युद्दमा ३१ हजार युक्रेनी सेना मारिएको तथ्यांक सार्बजनिक

किभ। रूससँगको जारी युद्दमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्यांक सार्बजनिक भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन । तर, उनले

पुरा पढ्नुहोस
वैज्ञानीक मिडिया समाचारकाे प्रभाव: शिवपार्वती सामुदायीक वनमा करदाता सेवा कार्यालय लम्कीकाे छापा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ काे सुन्दरपुरमा रहेकाे शिवपार्वती सामुदायीक वन उपभोक्ता समूहले कर कार्यालयमा दर्ता नभई सञ्चालन गरेको पाएको छ। वैज्ञानीक मिडियाले कर कार्यालयमा दर्ता नभई लाखौंका बिल काटेको

पुरा पढ्नुहोस
गोदावरीबाट दुई जना फरार प्रतिवादी पक्राउ

धनगढी । कैलालीबाट दुई जना फरार दोषी पक्राउ परेका  छन्।लागूऔषध र बैँकिङ् मुद्दा मा फरार रहेका दुई जना आइतवार पक्राउ परेका हुन्। लागूऔषध मुद्दामा १ महिना २० दिन कैद सजाय भई फरार रहेका गोदावरी

पुरा पढ्नुहोस
माओवादी नेता गगन पुरी र उनको परिवारैविरूद्ध भ्रष्टाचार मुद्दा, कसलाई कति बिगो?

काठमाडौं – दमक बालुवाटार जग्गा घोटाला प्रकरणमा मुछिएका माओवादी नेता रेवतराज पुरी (गगन)विरूद्ध भ्रष्टाचार मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी कोशी प्रदेश कमिटीका कोषाध्यक्ष पुरीसहितका व्यक्तिमाथि आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पुरा पढ्नुहोस