वैज्ञानिक मिडिया बिशेष
काठमाडौं। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइ पुगेका छन् । आफनो चार दिने भ्रमणका लागि उनी आइतबार राती १ः०० बजे नेपाल आइपुगेका हुन् । नेपालको चार दिने औपचारिक भ्रमणका लागि गए राती आइपुगेका उनलाई
पुरा पढ्नुहोसकैलाली । सार्वजनिक पद र प्रतिष्ठामा रहँदा होस् चाहे नरहँदा । काम गर्ने ईच्छाशक्ति भए सामाजिक सेवामा हातेमालो गरेर पनि थुप्रै विकासका कामहरु गर्न सकिन्छ । यस्तै, प्रेरणादायी स्रोत बनेका छन्, कैलालीको मोहन्याल गाउँपालिका–१
पुरा पढ्नुहोसजेरुसेलम । इजरायल–हमास युद्ध जारी छ। इजरायलद्वारा गाजामा लगातार बमबारी जारी छ। हिजो राति भएको यो युद्धमा इजरायली रक्षा बलले ठूलो सफलता हासिल गरेको समाचार छ । इजरायली सेनाका अनुसार आइडीएफका लडाकु विमानहरूले हमासका लडाकु विमानका
पुरा पढ्नुहोसइस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताएका छन् । हमास–इजरायल युद्दको २२ औं दिनमा रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताउँदै प्यालेस्टाइन माथी आक्रामण रोक्नु पर्ने जनाएका छन् ।
पुरा पढ्नुहोसगाजा। इजरायली सेना उत्तरी गाजामा प्रवेश गरेका छन ।उत्तरी गाजामा प्रवेश गरेका इजरायली सेनाले कारबाही सुरू गरेको जनाइएको छ । इजरायली सेनाका प्रवक्ताले गाजामा अझै पनि देशको सेना रहेको र युद्ध जारी रहेको बताएको अलजजिराले
पुरा पढ्नुहोससुर्खेत, । मुगुको मुन्दु गाउँस्थित एकै परिवारका चार जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ को मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या
पुरा पढ्नुहोसन्युयोर्क। हमास– इजरायलका बिच जारी युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय दबाब बढेको छ । संयुक्त राष्ट्र संघमा भएको मतदानमा बहुमत राष्ट्रले तत्काल युद्धबिराम गर्न र गाजामा मानवीय सहायता उपलब्ध गराउन आब्हान गरेलगत्तै क्रमशः अन्तर्राष्ट्रिय दबाब
पुरा पढ्नुहोसतेल अहिव । इजरायलले गाजा क्षेत्रवाट रिपोर्टिङ गर्ने पत्रकारको सुरूक्षाको ग्यारेन्टी गर्न नसकिने जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजाबाट रिपोर्टिङ गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई
पुरा पढ्नुहोसखोटाङ। खोटाङमा चिर्पटले हानेर एक ब्यक्तिले श्रीमतीको हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । सामान्य घरायसी झगडा भइरहेको बेला अचानक श्रीमान
पुरा पढ्नुहोसन्युयोर्क । आज हमास-इजरायल संघर्षको २२ औं दिन हो। यस युद्धमा अहिलेसम्म हजारौंको ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसंघले पनि समस्याको समाधान खोजिरहेको छ तर सो प्रयास प्रति प्यालेस्टाइन र इजरायल बिभाजित भएका छन् ।
पुरा पढ्नुहोस