वैज्ञानिक मिडिया बिशेष

इजरायली चेतावनी पछि प्यालेस्टाइनीहरुले दक्षिणी गाजापट्टी छाडन थाले

गाजापट्टी । हमास र इजरायल बीच जारी युद्धको बीचमा हजारौं मानिस दक्षिणी गाजातर्फ सरेको देखिएको छ। अल जजिराका अनुसार इजरायली सेनाले प्यालेस्टिनी भुमीमा सम्भावित जमिन आक्रमण गर्ने भन्दै उत्तरी क्षेत्र छोड्न उनीहरूलाइ चेतावनी दिएको थियो ।

पुरा पढ्नुहोस
अमेरिकी विदेशमन्त्री र प्यालेस्टाइनी राष्ट्रपति बिच भेटबार्ता

लन्डन,  । प्यालेस्टाइनी अतिबादी समुह हमास र इजरायल बिचमा युद्द जारी छ । जारी युद्दका बिचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बाससँग भेटबार्ता गरेका हुन । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायल र हमास युद्धको बीचमा

पुरा पढ्नुहोस
विश्व मानसिक स्वास्थ्य दिवस : दृष्टि फाउण्डेसनका असहायलाई औषधि र कम्मल वितरण  

धनगढी । दृष्टि फाउण्डेसनमा रहेका असहायहरुलाई मानसिक रोगको औषधि र चिसोमा ओढ्न मिल्ने कम्मल (बलङ्केट) वितरण गरेर विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय धनगढीको आयोजनामा मंगलबार दृष्टि फाउण्डेसनमा स्वास्थ्य शिक्षा,औषधि तथा

पुरा पढ्नुहोस
उपभोक्ताको मन जित्दै जनकल्याण सामुदायिक वन फलेविसौना

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको जनकल्याण सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । उक्त सामुदायिक वनले ढलापडा काठ, दाउरा, बिक्री गरेर आउने रकम सामाजिक

पुरा पढ्नुहोस
दीपिकाको अभिभावक बने वडाध्यक्ष शाही

बौनियाँ । तलब भत्ता र सवारी सुविधा नलिएर चर्चामा बटुलेका वडा अध्यक्ष जगतबहादुर शाहीले एक बालिकाको अभिभावक बनेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका-४ का वडाध्यक्ष सामाजिक कार्यमा सक्रिय छन् ।जनताको सेवालाई प्राथमिकतामा राखेर योजनाबद्ध 

पुरा पढ्नुहोस
एसईई आईडल ३ मा होटल डिभोटीको साथ

कैलाली। एसईई आईडल-३ मा हस्पिटालिटी पार्टनरका रुपमा धनगढीको होटल डिभोटी जोडिएको छ । एसईई आइडल ३ सुप प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता हो । एसईई आईडल-३ आयोजक संस्था प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.का

पुरा पढ्नुहोस
इजरायलमा मृत्यु भएकाको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख दिने

कैलाली। इजरायलमा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम

पुरा पढ्नुहोस
बसन्त मुरारी नमूना मावि विद्यालयमा शिक्षक अभिभावक संघकाे अध्यक्षमा लाल सिंह विश्वकर्मा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं १ मा अवस्थित बसन्त मुरारी नमूना माध्यमिक विद्यालयमा शिक्षक अविभावक संघको अध्यक्षमा लाल सिंह विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । शिक्षा नियमावली अनुसार हरेक विद्यालयमा शिक्षक

पुरा पढ्नुहोस
बर्दगोरिया-६ काे वडा सचिवकाे जिम्मेवारी मदन जोशीलाई

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालय सचिबको जिम्मेवारी सम्हालेका मदन जोशीलाई स्वागत गरिएको छ । यसअघि सचिबको जिम्मेवारी सम्हालेकी दुर्गा ढुंगानालाई पालिका खटाइएपछि वडा नम्बर ६ को कार्यालय सचिबको जिम्मेवारी

पुरा पढ्नुहोस
रानीजरुवा सामुदायीक वनकाे ९ औँ वार्षिक साधारण सभा सम्पन्न 

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अवस्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहको ९ औं वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ ।   सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह विश्वकर्माको सभापतित्वमा

पुरा पढ्नुहोस