वैज्ञानिक मिडिया बिशेष

इजरायलले गर्‍यो लेबनान माथी हमला, हताहत भए नभएको अझै खुलाइएन्

तेल अहिब। इजरायली सेनाले दक्षिणी लेबनानको तटीय सहर गाजियाहमा कम्तिमा दुईवटा हवाई हमला गरेको छ ।इजरायली सेना र लेबनानी सरकारी मिडियाका अनुसार इजरायली हमलामा के कति हताहत भए अहिलेसम्म खुलेको छैन ।   लेबनानी सशस्त्र समूह

पुरा पढ्नुहोस
युट्युबका पूर्व सिइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान

काठमाडौं । भिडियो स्ट्रिमिङ वेबसाइट युट्युबका पूर्व सीईओ सुसान वोजिकीको छोराको मृत्युको खबर सार्वजनिक भएको छ ।क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेको छात्रावासमा १९ वर्षीय मार्को ट्रपरको शव फेला परेको थियो । अधिकारीहरूका अनुसार क्याम्पसको छात्रावासमा एक

पुरा पढ्नुहोस
अन्टार्कटिका माथि इरानको पनि दाबी

तेहरान। इरानले अन्टार्कटिका आफ्नो भएको दाबी गरेको छ । नौ सेना प्रमुख कमाण्डर रियर एडमिरल शाहराम इरानीले सेप्टेम्बरमा भनेका थिए कि दक्षिण ध्रुवमा तेहरानको सम्पत्ति अधिकार छ। इरानीका अनुसार उनको योजना त्यहाँ आफ्नो देशको झण्डा

पुरा पढ्नुहोस
नसामुक्ति अभियन्ता डा. पिताम्बर अवस्थी धनगढीमा अभिनन्दित

धनगढी । नसामुक्ति अभियानका अभियन्ता शैक्षिक एवम् प्राज्ञिक व्यक्ति डा. पिताम्बर अवस्थी अभिनन्दित भएका छन्। उनलाई धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय धनगढीले अभिनन्दित गरेको हो। उनीसँगै कृष्ण मन्दिरकी प्रधान पुजारी मञ्जुला अवस्थीलाई सम्मान तथा

पुरा पढ्नुहोस
सुर्खेतमा १२ वर्षीया बालिका बलात्कृत

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले १२ वर्षीय बालिकालाई यौन दुरूपयोग गरेको अरोपमा २२ वर्षीय युवकलाई शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का २२ वर्षीय विकास बुढा रहेका छन्।   बुढाको घरमा बस्दै

पुरा पढ्नुहोस
डोटीमा ७१ वर्षका वृद्धले गरे प्रेमलाई विवाहमा परिणत

काठमाडौं। डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन्।स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन्। उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्।उक्त दम्पतीका

पुरा पढ्नुहोस
काठमाडौंमा ३५ वर्षीया महिलाको शव फेला

काठमाडौं । काठमाडौंमा एक महिलाको शव फेला परेको छ।प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो।ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा

पुरा पढ्नुहोस
मोरङमा १७ वर्षीया किशोरी बलात्कृत

मोरङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।उर्लावारी नगरपालिका-५ मिलन चोक बस्ने ४१ वर्षीय रविन गुरूङलाई प्रहीले पक्राउ गरेको हो।     गुरूङले ती किशोरीलाई ललाई फकाई प्रलोभनमा पारी

पुरा पढ्नुहोस
६१४ किलो गाँजासहित चितवन र मकवानपुरबाट ५ जना पक्राउ

चितवन। राप्ती नगरपालिका-३ झुरझुरेबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४४ किलोसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा छथर जोरपाटी गाउँपालिका-३ बस्ने ३२ वर्षीय रमेश नाथ दाहाल र

पुरा पढ्नुहोस
कर्फ्यूमै पुरानै सहमतिअनुसार सरस्वतीकाे मूर्ति विसर्जन गर्ने, तीनजना डीआईजी खटिए

रौतहट। रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै असमतिअनुसार नै मुर्ति बिसर्जन गरिने निर्णय गरिएको छ। निर्णय कार्वान्यन गराउन मधेश प्रदेशका तीनजना डिआईजी रौतहटका परिचालित भएका छन। मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको सक्रियतामा

पुरा पढ्नुहोस