वैज्ञानिक मिडिया बिशेष

ग्यासगिजरका कारण निसास्सिएर हेटौंडामा एक युवकको मृत्यु

हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यासगिजरका कारण निसास्सिएर एक युवकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार सोमबार दिउँसो १२ बजेको समयमा शौचालयमा शौच गर्न छिरेका यादवप्रसाद काफ्लेका २५ वर्षीय

पुरा पढ्नुहोस
पोखरामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

पोखरा। कास्कीको रुपामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान भएको छ। मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ माँझगाउँकी ३० वर्षीया कृष्णमाया न्यौपाने रहेकी छन्।शनिबार राति १०:३० बजे लेखनाथबाट रुपा गाउँपालिका

पुरा पढ्नुहोस
अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी​​​​​​​ गर्ने सिवाकोटी पक्राउ

काठमाडौं । अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी गरेको आरोपमा मिराकल कन्सलटेन्सीका सञ्चालक रामशरण सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज उनलाई पक्राउ गरेको हो।सञ्चालक सिवाकोटीले युनिसा आले मगरबाट १६ लाख

पुरा पढ्नुहोस
ठगी गरेकाे आराेपमा एकजना पक्राउ

काठमाडौं । केन्द्रीय विद्यालयमा पढाउन मिलाई दिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका भंगाल बस्ने सप्तरी शम्भुनाथ नगरपालिका-२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले पक्राउ गरेको छ ।   राउतले

पुरा पढ्नुहोस
लागूऔषधसहित ६ जना पक्राउ

काठमााडाैं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित सोही उपहानगरपालिका-२१ बस्ने ३५ वर्षीय केशव राम अहिरलाई  प्रहरीले

पुरा पढ्नुहोस
नागेन्द्र यादवले पाए ट्राई साइकल

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका- १ घुसुकपुरका जसपा नेता बिन्देश्वर यादवको छोरा समाजसेवी मुकेश कुमार यादवले ३० हजार रुपैयाँ पर्ने एकथान ट्राई साइकल सोही वडा गमहरिया गाउँका पूर्ण अपाङ्ग नागेन्द्र यादवलाई सहयोग गरेका

पुरा पढ्नुहोस
महिलाको हत्यामा संलग्न व्यक्ति पक्राउ

झापा । विर्तामोड नगरपालिका-५ बस्ने इलाम माई नगरपालिका-१ महमाई माइतीघर भएकी ५० वर्षीया माया पुलामी मगरको हत्या गरेको अभियोगमा विर्तामोड नगरपालिका-८ गरामनी घर भई सोही नगरपालिका-५ डेरा गरी बस्ने ४६ वर्षीय चन्द्र प्रसाद प्रसाईलाई

पुरा पढ्नुहोस
५१ किलो गाँजासहित तीनजना पक्राउ

धनकुटा । सागुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोसहित सुनसरी धरान उपमहानगरपालिका-११ मंगलबारे बस्ने १९ वर्षीय प्रज्ज्वल लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.२ ह ४०४२

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

झापा। १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका-८ बस्ने १९ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।धिमालले ती बालिकालाई मेचिनगर नगरपालिका-१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती करणी

पुरा पढ्नुहोस
ललितपुरमा जर्मन नागरिक मृत फेला

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–१६, नागबहालमा एकजना जर्मन नागरिक महिला मृत अवस्थामा फेला परेकी छन् ।सोमबार नागबहालमा जर्मन नागरिक महिला मृत फेला परेकी हुन् । एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै

पुरा पढ्नुहोस