वैज्ञानिक मिडिया बिशेष
चितवन। चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् । कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए ।
पुरा पढ्नुहोसअछाम । इन्जिनियर रमिता रावलको क्यान्सर संक्रमणबाट ज्यान गएको छ।२५ वर्षको कलिलो उमेरमै उनलाई पाठेघर र ठूलो आन्द्रामा क्यान्सर सङ्क्रमण हुँदा ज्यान गएको बताइएको छ।सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछाम घर भएकी रावल नेपाल क्यान्सर
पुरा पढ्नुहोसजोमसोम। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ घ्याकर गाउँमा हिमचितुवाले आक्रमण गर्दा ९ च्यांग्रा मारेका छन्।स्थानीय सन्दुक गुरुङको घर नजिकै रहेको च्यांग्रा गोठमा पसेर हिमचितुवाले ३६ वटा च्यांग्रामध्ये ९ वटा च्यांग्रा मारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको
पुरा पढ्नुहोसपोखरा । कास्की प्रहरीले लागूऔषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा–२० घर भई हाल दीप बस्ने २६ वर्षीय ऋतिक परियार रहेका छन्।परियारलाई मंगलबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना
पुरा पढ्नुहोसनवलपरासी पूर्व । नवलपरासी पूर्वको लोकाहामा गैंडाको आक्रमणबाट एक महिला घाइते भएकी छन्।देवचुली नगरपालिका वडा नम्बर १० लोकाहाको जंगलमा बाख्रा चराउन गएकी स्थानीय ६० वर्षकी ठगिसरा सुनारी मगर गैंडाको आक्रमणबाट घाइते भएकी हुन्।उनको ढाड
पुरा पढ्नुहोसरौतहट । रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका एक पत्रकारलाई निर्घात कुटपिट गरिएको छ।किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएपछि किसानहरूले आन्दोलन गरेका
पुरा पढ्नुहोसकाठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रुपैयाँ राजश्व संकलन भएको छ। यो अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारबाही
पुरा पढ्नुहोसमुगु । पछिल्लो समय मौषम परिवर्तनसँगै हिमाली जिल्ला मुगुमा चिसो बढ्दै गएपछि यहाँका नागरिकलाई कम्मल वितरण गरिएको छ। छायाँनाथ रारा नगरपालिकाको सहयोग र नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय मुगुको समन्वयमा जाडो छल्न मुगुका ज्येष्ठ नागरिक, अपाङ्गता
पुरा पढ्नुहोसमुगु। मुगुमा लागूऔषध खैरो हिरोइनसहित एक जना युवा पक्राउ परेका छन्। मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १ ठिनी वस्ने १८ वर्षीय कमल मल्ल खैरो हिरोइनसहित पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार
पुरा पढ्नुहोसभक्तपुर। पत्रकार कृष्ण किसी रफत सञ्चार क्लब क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले उनलाई नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरका हुन्। रफत सञ्चार क्लव सूर्यविनायक भक्तपुरको
पुरा पढ्नुहोस