वैज्ञानिक मिडिया बिशेष

बैंकक प्रस्थान गर्न लागेका यात्रुको थाई भाट चोरी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बायुसेवा निगमको लोडरको रूपमा कार्यरत दैलेख महावु गाउँपालिका-३ घर

पुरा पढ्नुहोस
लागूऔषधसहित तीन जना पक्राउ

बर्दिया । गुलरिया नगरपालिका-२ संगमबस्ती बस्ने २२ वर्षीय विजय तिरूवालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५ सय २० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । कारागार सुरक्षा गार्ड बर्दियामा खटिएको प्रहरीले बर्दिया कारागारमा

पुरा पढ्नुहोस
चोरीमा संलग्न रहेको आराेपमा एकजना पक्राउ

ईलाम । फाकफोकथुम गाउँपालिका-१ याक्साघरे बस्ने ७८ वर्षीय बुद्धिमान लिम्बुको घरबाट साढे ३ तोला बराबरको सुनको गहना र नगद १ लाख रूपैयाँ चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश साँवा (लिम्बू) लाई

पुरा पढ्नुहोस
गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको छ : कतारका प्रधानमन्त्री

काठमाडौं । अमेरिका भ्रमणका क्रममा कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको बताएका छन् । इजरायल र हमासबीचको सम्भावित सम्झौताको मध्यस्थतामा आफ्नो देशको भूमिकाबारे कुरा

पुरा पढ्नुहोस
व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौं। व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनलाई पक्राउ गरेको हो । काठमाडौंस्थित आफ्नै निवासबाटै उनी पक्राउ परेका हुन् । उनको पक्राउबारे औपचारिक रुपमा प्रहरीले जानकारी नदिए पनि

पुरा पढ्नुहोस
शरणार्थी शिविरमा एक दर्जन शव फेला

गाजा । शरणार्थी शिविरमा एक दर्जनभन्दा बढीको शव फेला परेको छ । इजरायली सेना बाहिरिएलगत्तै शिविरमा १४ जना प्यालेस्टिनीहरूको शव फेला पारेको हो । इजरायली सेना बाहिरिएपछि खान युनिस शरणार्थी शिविरमा उक्त शव फेला परेको

पुरा पढ्नुहोस
विदेश भन्दै करोडौं ठगेको आरोपमा एकजना पक्राउ

काठमाडौं। विदेशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा एकजना पक्राउ परेका छन् ।  माल्टा, पोल्याण्ड, क्रोसिया, क्यानडालगायत विभिन्न देशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा विकास वाइवा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।   बालाजुमा युरो

पुरा पढ्नुहोस
आफ्नै घरमा युवती मृत फेला

सर्लाही । सर्लाहीमा एक युवती मृत फेला परेकी छन् । बलरा नगरपालिका–४ जब्दीस्थित आफ्नै घरमा २१ वर्षीया श्रीमती पूजा देवी मृत फेला परेकी हुन् । मंगलबार राति शंकास्पद अवस्थामा पूजा मृत फेला परेपछि उनका पति

पुरा पढ्नुहोस
ह्याविट्याट पावरको एजीएम कहिले ? सभामा आईपीओ जारी गर्ने प्रस्ताव पेस हुँदै

काठमाडौं । ह्याविट्याट पावर कम्पनी लिमिटेडले फागुन १० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, हांडिगाउँ, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने

पुरा पढ्नुहोस
जुम्लामा हिमपात

जुम्ला । जुम्लामा हिमपात भएको छ । बिहीबार बिहानैदेखि जुम्लामा हिमपात भएको हो । हिमपात भएसँगै सदरमुकाम खलंगामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी भएको हिमपातले किसानलाई भने खुसी दिएको छ ।

पुरा पढ्नुहोस