वैज्ञानिक मिडिया बिशेष

चिसोबाट जोगाउन वडाले दियो अशक्त र ज्येष्ठ नागरिकलाई न्यानो लुगा

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ का शारिरीक अपांगता तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । आइतबार उक्त वडाका ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक र ७५ वर्षमाथि उमेरका वृद्धवृद्धालाई कम्बल प्रदान

पुरा पढ्नुहोस
नेटवर्किङमार्फत करिब १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । नेटवर्किङमार्फत ठगी गर्ने जनालाई पक्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४ बस्ने ३४ वर्षीय हिमाल राई रहेका छन्। उनले नेटवर्किङमार्फत काम लगाई दिने प्रलोभनमा पारेर

पुरा पढ्नुहोस
सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

गोरखा । सवारी ज्यान मुद्दाका ५ वर्षदेखि फरार गोरखा नगरपालिका–९ का रामकृष्ण सिर्मललाई प्रहरीले पक्राउ गरेको छ। २०७५ असार २ गते गोरखा नगरपालिकास्थित कट्टेलडाँडा सडक खण्डमा ग १ त ५१९२ नम्बरको ट्र्याक्टर पल्टिएर दुर्घटना हुँदा

पुरा पढ्नुहोस
टुटलका प्रमुखलाई हाजिरी जमानीमा छाड्न आदेश

काठमाडौं। जिल्ला अदालत काठमाडौंले टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो।आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐन सम्बन्धी कसुरको मुद्दामा अदालतले

पुरा पढ्नुहोस
विपिनको जन्मदिनमा उद्धारको माग गर्दै प्रदर्शन

काठमाडौं । इजरायल–हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ। आइतबार बेपत्ता जोशीका आफन्त तथा साथीभाइहरूले सकुशल उद्धारको माग गर्दै प्रदर्शन गरेका हुन्। ललितपुरको लगनखेलबाट सुरु गरिएको र्‍याली जावलखेल

पुरा पढ्नुहोस
जुवातास खेल्दै गरेको अवस्थामा १४ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-१२ चापापानीमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१० बस्ने ५० वर्षीया पञ्च गुरुङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५

पुरा पढ्नुहोस
सालकको खपेटासहित २ जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-५ किशान चोकबाट संरक्षित सालकको खपेटा ३ सय ४० ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ ससुराली घरमा बस्ने संखुवासभा चिचिला गाउँपालिका-३ घर भएका २८

पुरा पढ्नुहोस
लागूऔषधसहित सातजना पक्राउ

काठमाडाैं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित सातजना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-२० रमेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय रामचन्द्र यादवलाई प्रहरीले पक्राउ

पुरा पढ्नुहोस
उद्योग नै बन्द गरी विद्युत् वितरण केन्द्र भैरहवा अगाडि कर्मचारी र संचालककाे विराेध प्रदर्शन

भैरहवा। विद्युत् काटिएका उद्योगहरुको लाइन निशर्त जडानको माग गर्दै रुपन्देहीका उद्योगीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले लाइन काटिएका उद्योगको विद्युत् लाइन जडान नगरिएसम्म सिद्धार्थ राजमार्ग कोरिडोरमा सञ्चालित उद्योगहरु संयुक्त रुपमा आ–आफ्नो उद्योग बन्द गरी

पुरा पढ्नुहोस
गाँजा मिसाएर केक बिक्री गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं  । प्रहरीले लागुऔषध गाँजा मिसाएर केक तयार गरी अनलाइनमार्फत बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ।लागुऔषध नियन्त्रण ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्स्टाग्राममा एकाउन्ट बनाएर लागुऔषध प्रयोग गरी मफिनलगायत केक बनाएर अनलाईनमार्फत

पुरा पढ्नुहोस