वैज्ञानिक मिडिया बिशेष

बलात्कार आराेपमा २ जना पक्राउ

काठमाडाै‌ं । झापा र माेरङबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाकाे बुद्धशान्ति गाउँपालिका-४ बस्ने ३७ वर्षीय सुमन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती महिलालाई

पुरा पढ्नुहोस
व्यापारीलाई धम्क्याउँदै पैसा माग्ने श्रीभगवान साह कलवार पक्राउ

  रौतहट । रौतहटस्थित व्यापारीलाई पटकपटक फोनमार्फत् धम्क्याएर रंगदारी टेक्स रकम माग गर्ने श्रीभगवान साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यालयमा बिहीबार अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक महेन्द्र कुमार

पुरा पढ्नुहोस
अयाेध्याकाे राम मन्दिरलाई जनकपुरबाट पठायाे धनुष देखी खरायुसम्मका कोशेली

काठमाडौं । भारतको अयोध्यामा प्राण प्रतिष्ठा हुन लागेको राम मन्दिरका लागि कोशेली पठाईएको छ ।जनवरी २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा गर्न लागेको सो मन्दिरका लागि जानकीको माइतिपक्षबाट ११ सयवटा कोशेली पठाइएको

पुरा पढ्नुहोस
दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्ने आशंका, उनी माथी लगाइएका पाँच अभियोग यी हुन

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको समस्या बढ्दै गएको छ । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का नेता केजरीवाल दिल्ली रक्सी नीति मामिलामा प्रवर्तन निदेशालय (ईडी) द्वारा तीन पटक बोलाएपछि पनि अनुसन्धान एजेन्सीसामु हाजिर

पुरा पढ्नुहोस
दिल्लीका मुख्यमन्त्रीको घर प्रहरी घेराबन्दीमा, उनलाई पक्राउ गर्न सक्ने आपको नेताको दावी

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि आज गिरफ्तारीको सम्भावना बढेको छ ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधबार तेस्रो पटक दिल्ली एक्साइज नीति घोटाला मामिलामा प्रवर्तन निदेशालय (ईडी) को अनुरोधलाई बेवास्ता गरेका थिए । त्यसपछि पार्टी नेताहरूले

पुरा पढ्नुहोस
उर्लाबारीमा हात्ती आतंक, स्थानिय त्रसित

उर्लाबारी। मोरङको रतुवामाई र उर्लाबारी नगरपालिकामा जंगली हात्ती बस्तीमा प्रवेश गरेपछिस्थानीय बासिन्दा त्रसित भएका छन् ।रतुवामाई नगरपालिकाको वडा नम्बर ९ स्थित झर्ना टोल हुँदै वडा नम्बर १० को गोप्पेश्वर मन्दिरको रिङरोडबाट राष्टनिर्माण हँदै हात्ती

पुरा पढ्नुहोस
घर सफा गर्दा महिलाले भेटिन् पुरानो लटरीको टिकट, बनिन रातारात करोडपति

बर्लिन। मानिसको भाग्य रातारात बदलिन सक्छ, यो धेरै पटक देख्न सकिन्छ। जर्मनीकी एउटी महिलासँग यस्तै भएको छ, जसले आफ्नो घर सफा गर्ने क्रममा २ वर्ष पुरानो लटरीको टिकट पाइन, त्यसपछि ती महिला रातारात करोडपती

पुरा पढ्नुहोस
शाहरुख खानको डंकीको घटन थाल्यो कमाई

मुम्बइ । शाहरुख खानको फिल्म डंकी गत वर्ष २१ डिसेम्बरमा सिनेमाघरमा रिलिज भएको थियो । फिल्मले सुरुदेखि नै बक्स अफिसमा दबदबा बनाएको छ र राम्रो कमाई गरिरहेको छ । फिल्मले घरेलु बक्स अफिसमा मात्रै नभई

पुरा पढ्नुहोस
इरानको बिष्फोटमा मारिनेको संख्या १०३ पुग्यो

तेहरान । इरानको केरमान सहरमा दुईवटा शक्तिशाली विस्फोट हुँदा मृत्यु हुनेको संख्या १०३ पुगेको छ । सो घटनामा परी  १ सय ७० भन्दा बढी घाइते भएका छन् । विस्फोटहरू देशका पूर्व जनरल कासिम सुलेमानीको चिहान

पुरा पढ्नुहोस
भारतीय बिदेशमन्त्री आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । भारतीय बिदेश मन्त्री एस जयशंकर आज नेपाल आउँदैछन । दुई दिने नेपाल भ्रमणमा आउने बिदेश मन्त्री जयशंकर भोली स्वदेश फर्कनेछन । आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण हुने बिदेशमन्त्री जयशंकरको

पुरा पढ्नुहोस