वैज्ञानिक मिडिया बिशेष
कैलाली । बरदगोरिया बहूद्देशीय सहकारी संस्थाको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलाली जिल्लाको बर्दगरिया गाउँपालिका वडा नं २ काे बौनियामा रहेको सहकारी संस्थाको चौविसौं वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष उमा
पुरा पढ्नुहोससिरहा। अवैध उत्खनन्को विरोधमा आज कर्जन्हा नगरपालिकाका सर्वसाधारणाले मशाल जुलुश प्रदर्शन गरेका छन्।कमला दलिमा भईरहेको अवैध उत्खनन् र नियम मिचेर नगरपालिकाले लगाएको ठेक्का रदको माग गर्दै उनीहरुले कर्जन्हा नपा २ बन्दिपुरमा मशाल जुलुश प्रदर्शन
पुरा पढ्नुहोसदाङ । दाङको कोइलाखानीस्थित सुरुङमा मृत भेटिएका शिवराज केसीको गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। बुधबार प्रहरीले ४ आरोपीलाई पक्राउ गरेको हो। घोराही उपमहानगरपालिका–६ अघरा घर भएका ४५ वर्षीय शिवराज
पुरा पढ्नुहोसबैतडी । संयुक्त अरब इमिरेट्स (यूएई) मा सवारी दुर्घटनामा परेर बैतडीका एक युवकको मृत्यु भएको छ।रोजगारीको शिलशिलामा एक महिनाअघि संयुक्त अरब इमिरेट्स पुगेका जगदीश महराको मृत्यु भएको हो। पुर्चौडी नगरपालिका–१० बिजयपुर महरा गाउँका २३
पुरा पढ्नुहोसबैतडी । बैतडीमा जिप दुर्घटना भएको छ। आम्चौराबाट मेलौलीतर्फ जाँदै गरेको ना २ च ४५५१ नम्बरको बोलेरो जिप पञ्चेश्वर गाउँपालिका–४ मा दुर्घटना भएको हो।दुर्घटनामा परेर ३ जना घाइते भएका छन्। घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–४
पुरा पढ्नुहोसडडेल्धुरा। अमरगढी नगरपालिका-१ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २७ मिलिग्रामसहित दुई जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम साफे नगरपालिका-३ बस्ने २९ वर्षीय सुमन ठकुल्ला र
पुरा पढ्नुहोसकाठमाडौं । मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका अभियुक्त नुवाकोट बेलकोटगढी नागरपालिका-१३ ठेगाना भएका ४३ वर्षीय हरी नेपाली भन्ने हरी दर्जीलाई पक्राउ गरेको छ । पीडितलाई भारत कलकत्तामा मःम पसलमा मासिक
पुरा पढ्नुहोसनयाँदिल्ली भाररतीय विदेश मंत्रालयको प्रवक्ता परिवर्तन भएका छन्।भारतीय बिदेश मन्त्रीको नेपाल भ्रमण अघि प्रवक्ता परिवर्तन भएको हो । जसअनुसार रवीन्द्र जायसवाल, १९९८ ब्याचका आईएफएस जायसवाल आज देखि भारतीय विदेश मंत्रालयका आधिकारिक प्रवक्ता नियुक्त भएका हुन्।यस अघि
पुरा पढ्नुहोसमुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको चारजनाको सामुहिक हत्यामा संलग्न अपराधीलाई नेपाल प्रहरीले आफ्नो मातहतका संयन्त्र परिचालन गरेर विभिन्न संयन्त्रबाट अनुसन्धान गरि हत्यारा पत्ता लगाई कानुनी दायरामा ल्याउन सफल भएको भन्दै
पुरा पढ्नुहोसझापा । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विकलाई प्रहरीले पक्राउ गरेको छ । विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट
पुरा पढ्नुहोस