वैज्ञानिक मिडिया बिशेष

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करीब १५ किलोग्रामसहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ बस्ने ३० वर्षीय रियाज देवानलाई शनिबार राति प्रहरीले

पुरा पढ्नुहोस
पत्रकार उपाध्यायलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार

कञ्चनपुर । कञ्चनपुरकी पत्रकार दुर्गा उपाध्यायलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। शुक्लाफाँटा सामुदायिक रेडियोले प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष पत्रकार उपाध्यायलाई प्रदान गरिएको हो।आइतबार शुक्लाफाँटा सामुदायिक रेडियोको १७औं वार्षिकोत्सवको अवसरमा उपाध्यायलाई

पुरा पढ्नुहोस
बालकुमारी घटनामा मृत्यु भएका शाहको परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने

धनगढी । सुदूरपश्चिम सरकारले शुक्रबार ललितपुरको बालकुमारी घटनामा मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रुपैयाँ दिने भएको छमुख्यमन्त्री कमलबहादुर शाहले वीरेन्द्रको निधनले आफू दुःखी भएको बताउँदै प्रदेश

पुरा पढ्नुहोस
जडीबुटीमा सवारीको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित सडकमा बाप्र०२–००२ प ८४९६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।ज्यान गुमाउनेमा पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका छविलाल मगरकी छोरी ११ वर्षीया लक्ष्मी

पुरा पढ्नुहोस
सन् २०२३ मा बलिउड : शाहरुख र देओल परिवार जागेको वर्ष

मुम्बई। बलिउडले यो साल ५ सय करोडका फिल्मको बाढी ल्यायो । हिजोका दिनमा सय करोड कमाउने फिल्मलाई अत्यधिक सफल फिल्मको कोटीमा राखिन्थ्यो । तर यो साल १ करोड दुई दिनको खेलमा सीमित रह्यो ।

पुरा पढ्नुहोस
ल्होसार संसारकै सबैभन्दा पुरानो पर्व हो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले तमू (गुरुङ) समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन् ।तमु ल्होसार २०८० को अवसरमा काडमाडौंको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा

पुरा पढ्नुहोस
आज राति पोखरा लेकसाइडमा आतिसबाजी हुने

पोखरा । पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने तयारी गरिएको छ  । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आइतबार राति आतिसबाजीसहित नयाँ वर्ष–२०२४ लाई स्वागत गर्ने तयारी गरिएको आयोजक रेबान पोखराले

पुरा पढ्नुहोस
साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा सिक्किममा नेपाली युट्युबर उमा पक्राउ

झापा । साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा खोटाङकी युट्युबर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ परेकी छन्। भिडिओ पोस्टमार्फत् साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा शनिबार उनलाई सदर प्रहरी स्टेशन गान्तोकले पक्राउ गरेको

पुरा पढ्नुहोस
डंकीले कटायो ३४० करोडको आंकडा, सालार ५०० करोडको यात्रातर्फ

  मुम्बई । सन् २०२३ समाप्त हुन र २०२४ सुरु हुन केही घण्टा मात्रै बाँकी छ ।यो नयाँ बर्ष मनाउनका लागि सबैले तयारी सुरु गरिसकेका छन् ।यसैबीच, गत साता रिलिज भएको सालर र डंकीको सन्

पुरा पढ्नुहोस
मुम्बईको एक कारखानामा आगलागी, ६ को मृत्यु

मुम्बई। महाराष्ट्रको छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । जुन आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । छत्रपति संभाजीनगरमा रहेको पञ्जा बनाउने कारखानामा आइतबार बिहान भीषण आगलागी भएको अधिकारीहरुले

पुरा पढ्नुहोस