वैज्ञानिक मिडिया बिशेष

माओ जयन्तीमा चिनियाँ राष्ट्रपतिको प्रतिबद्दता- ‘ताइवानलाइ अलग हुन दिन्नौं’

बेइजिङ। चीन र ताइवानबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । यस विषयमा दुवै देशका प्रमुखले बयानबाजी जारी राखिरहेका छन । हालै जनवादी गणतन्त्र चीनका संस्थापक माओ त्सेतुङको १३०औँ जन्मजयन्तीको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले

पुरा पढ्नुहोस
मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।उनलाई उपचारका

पुरा पढ्नुहोस
‘जय माता दी’ भन्दै केकमा रक्सी खनाए पछि रणवीर कपुर बिरूद्द मुद्दा दर्ता

मुम्बइ । एनिमल सुपर स्टार रणवीर कपुर र उनका परिवार बिरूद्द मुद्दा दर्ता भएको छ । क्रिसमस मनाउने भिडियो भाइरल भए पछि बलिउड अभिनेता रणवीर कपूर र उनका परिवारका सदस्यहरू विरुद्ध धार्मिक भावनामा ठेस पुर्‍याएको

पुरा पढ्नुहोस
न्युयोर्क टाइम्सले हाल्यो एआइ र माइक्रोसफ्टबिरूद्द क्षतिपुर्तिकाे मुद्दा

न्युर्योक । न्युयोर्क टाइम्सले प्रतिलिपि अधिकार उल्लङ्घनको लागि एआइ र माइक्रोसफ्ट बिरूद्द मुद्दा दायर गरेको छ ।च्याटबटहरू प्रयोग गर्नका लागि न्युयोर्क पोष्टका रिपोर्टलाइक अनुमति बिना प्रयोग गरेको न्युयोर्क टाइम्सको  आरोप रहेको छ ।   हालै दर्ता

पुरा पढ्नुहोस
कंगोमा बाढी पहिरोमा परी ४० को मृत्यु

कंगो। कंगोमा बाढी पहिरोमा परी ४० जनाको मृत्यु भएको छ ।कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा मङ्गलबार राति देखी परेको भारी वर्षामा परी ४० जनाको मृत्यु भएको हो । उक्त बाढी र

पुरा पढ्नुहोस
हुथी बिद्रोहीले भने, ‘लाल सागरमा सैन्यकरण बन्द गरिनुपर्छ’

तेहरान । हुथी बिद्रोहीका बरिष्ठ अधिकारीहरूले लाल सागरमाथी भएको ‘सैन्यकरण’ विरुद्ध चेतावनी दिएका छन्  । सो बिद्रोही समुहका सैन्य नेताहरूको बैठक पछि यमनी समूहले प्यालेस्टिनी जनताको उत्पीडनतर्फ दृढ अडानबाट यसलाई रोक्न खोज्ने कार्य स्वरुप

पुरा पढ्नुहोस
एफिल टावरमा कर्मचारी हडतालले बन्द, कहिले खुल्ने ठेगान छैन्

पेरिस । फ्रान्सको राजधानी पेरिसमा रहेको एफिल टावर बुधबार बन्द भएको छ । विश्वका प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक एफिल टावर मजदुर आन्दोलनमा उत्रिएपछि बन्द भएको हो । एफिल टावर सञ्चालन गर्ने संस्था एसईटीईले यो

पुरा पढ्नुहोस
क्रिकेटर लामिछानेको मुद्धाको सुनवाई जारी, आजै फैसला आउन सक्ने

काठमाडौं। सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसाला हुने सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौंमा हिजो देखी पुनः सुरु भएको सुनुवाइ नसकिए पछि सो क्रम सकिएमा आजै फैसाला हुने सम्भावना बढेको छ । बुधबार

पुरा पढ्नुहोस
बानेश्वरमा निर्माणाधिन ढलमा पुरिएका मजदुरको उद्धार

काठमाडौं । काठमाडौंको बानेश्वरमा निर्माणाधिन ढलमा पुरिएका एक मजदुरको उद्धार गरिएको छ।मंगलबार राति ११:४३ बजे काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्वरमा ढल निर्माण भइरहेको ठाउँमा पुरिएका मजदुरको उद्धार गरिएको हो।पाँचथर फिदिम नगरपालिका-१२ घर भई गौशाला बस्ने

पुरा पढ्नुहोस
बर्दघाटमा निर्माणाधीन उद्योगको ट्रष्ट भत्किँदा १० भारतीय मजदुर घाइते

परासी। पश्चिम नवलपरासीमा एक निर्माणाधीन उद्योगको ट्रष्ट भत्किँदा १० जना मजदुर  घाइते भएका छन्। बर्दघाट नगरपालिका-१२ स्थित भटौलियामा निमार्णाधीन कजरिया टायल्स् उद्योगको ट्रष्ट भत्किएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। उद्योगको संरचना निमार्णको काम

पुरा पढ्नुहोस