वैज्ञानिक मिडिया बिशेष

साइन रेसुंगा बैंकका कर्मचारी मृत भेटिए

बुटवल। बुटवलस्थित साइन रेसुंगा बैंकमा कार्यरत गुल्मीका एक कर्मचारी मृत भेटिएका छन्। बुटवल ट्राफिकचोकको कर्जा शाखामा कार्यरत प्रकाश शर्मा बुटवलकै पर्यटकीयस्थल फूलबारीमा सोमबार मृत भेटिएका हुन्।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका

पुरा पढ्नुहोस
मोरङको कानेपोखरी बजारमा भएको दुर्घटनामा एकको मृत्यु

उर्लाबारी । गुडिरहेको बसको पछाडिपट्टिका चक्का खुस्किएर ठक्कर दिँदा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी बजारमा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान ९ बजे कानेपोखरी–६ रमाइलोबाट कन्काईमाइ दर्शन गर्न कानेपाखरी बस स्टेण्ड पुग्नुभएका ३० वर्षीय वीरेन्द्र

पुरा पढ्नुहोस
हुण्डीको १६ लाखसहित विराटनगरबाट एक जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले हुण्डी कारोबारको १६ लाखभन्दा बढी नेपाली रुपैयाँसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ।  सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार  विराटनगर–१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार नगदसहित पक्राउ

पुरा पढ्नुहोस
वैदेशिक रोजगारीका नाममा ठगी आरोपमा म्यानपावर सञ्चालक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पठाउने बहानामा ठगी गरेको आरोपमा म्यानपावर कम्पनीका सञ्चालक पक्राउ परेका छन्।पक्राउ पर्नेमा पुरानो बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक वर्ष ४२ को लक्ष्मण विश्वासहित दुई जना रहेका

पुरा पढ्नुहोस
ब्राउनसुगरसहित एकजना पक्राउ

बाँके । कोहलपुर नगरपालिका-१५ चन्नहवा बस्ने ३५ वर्षीय धनिराम चौधरीलाई १८ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा नेपालगंज बाँकेबाट खटिएको प्रहरीले उनलाई

पुरा पढ्नुहोस
बलात्कार आराेपमा दुईजना पक्राउ

खोटाङ ।  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ बस्ने २७ वर्षीय भक्त बहादुर सुनुवारलाई  प्रहरीले पक्राउ गरेको छ । सुनुवारले ती किशोरीलाई मंसिर २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा

पुरा पढ्नुहोस
३८० किलो गाँजासहित दुई जना पक्राउ

चितवन। भरतपुर महानगरपालिका-१ आँपटारीबाट करिब ३ सय ८० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३०

पुरा पढ्नुहोस
मन्त्री क्वार्टरको टहरामा आगलागी

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा लागेको आगोलाई अहिले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।आगलागीको कारण खुलेको छैन भने क्षति एकिन पनि भइसकेको  छैन ।  

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपति बाइडेन सवार गाडि दुर्घटनामा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको सवार गाडि दुर्घटनामा परेको छ। डेलावायर राज्यस्थित विल्मिङटन सहरमा रहेको राष्ट्रपतीय चुनावी अभियानको कार्यालयमा जो बाइडेन सवार गाडि दुर्घटनामा परेको हो।राष्ट्रपतीय मोटरको लस्करमा सामेल एउटा गाडिलाई तीव्र गतिमा आइरहेको

पुरा पढ्नुहोस
मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार काठमाडौंको टोखाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नुवाकोटको दुप्चेश्‍वर गाउँपालिका ७ घर भई हाल काठमाडौं बस्दै आएका २८ वर्षीय मान बहादुर तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। बागमती

पुरा पढ्नुहोस