वैज्ञानिक मिडिया बिशेष

अमेरिकामा झन्डै ७ लाख घरबारबिहिन अवस्थामा

वासिङटन डिसी। एक नयाँ सरकारी प्रतिवेदनले अमेरिकामा घरबारविहीनहरूको संख्या १२ प्रतिशतले बढेर रेकर्ड उच्च भएको खुलासा गरेको छ। चीनको समाचार एजेन्सी सिन्ह्वाले आवास तथा शहरी विकास विभागले गत शुक्रबार जारी गरेको प्रतिवेदनलाई उद्धृत गर्दै जनवरीमा

पुरा पढ्नुहोस
“गैर आवासीय नेपालीको हकहितका निम्ती सरकार जम्मेवार बन्नुपर्छ”

माल्टा ।  गैर आवासीय नेपालीको हकहितका निम्ती सरकार जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएकाछन् । गैर आवासीय नेपाली संघको वर्तमान परिवेश, आइसीसी, एनसीसी र एनआरएनएको आगामी कार्यदिशा अन्तराष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय

पुरा पढ्नुहोस
सिरहामा १४ वर्षीया बालिका बलात्कृत, आरोपी फरार

  सिरहा। बालिका बलात्कार गरेको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेको छ।  १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गोलबजार नगरपालिका ४ का २१ वर्षीय रोहित दासविरुद्ध ईलाका प्रहरी कार्यालय गोलबजारमा जाहेरी परेको हो। आरोपी भने फरार

पुरा पढ्नुहोस
कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

कञ्चनपुर ।  कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर स्थित पूर्वपश्चिम राजमार्गमा म१ख ९३५ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाइकललाई आइतवार बिहान ठक्कर दिएको हो।बसको ठक्करबाट

पुरा पढ्नुहोस
दुर्लभ वन्यजन्तु सालकको खपडासहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपडासहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार वन्यजन्तु सालकको खपडा बेचबिखन गर्न हिडिरेहका भन्ने गोप्य सूचनाको आधारमा

पुरा पढ्नुहोस
ब्राउनसुगरसहित दुईजना पक्राउ

झापा । पार्सल गर्न लागेको ज्याकेटमा दुलो बनाई ज्याकेटभित्र लुकाई राखेको अवैध लागूऔषध ब्राउन सुगर २८ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका-१२ कालीझोडा बस्ने ३०

पुरा पढ्नुहोस
लागूऔषधसहित ८ जना पक्राउ

काठमाडाैं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । कास्कीकाे पोखरा महानगरपालिका-६ जरेबरबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम र ब्राउन सुगर जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

पुरा पढ्नुहोस
रुस–युक्रेन युद्धमा परेका नेपालीको उद्धार गर्न मानवअधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रुस–युक्रेन युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार विज्ञप्ति जारी गरेर आयोगले रुस–युक्रेन युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो ।  नेपाली नागरिक

पुरा पढ्नुहोस
मोटरसाइकल चोरी गरेकाे आराेपमा दुईजना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको अवस्थामा काठमाडौं महानगररपालिका-१४ कलंकीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-७ हसनटार डेरा गरी बस्ने २० वर्षीय किरन तामाङ  र चन्द्रागिरी नगरपालिका

पुरा पढ्नुहोस
टिप्परलाई ओभरटेक गर्ने क्रममा यात्रुवाहक बस दुर्घटना

तनहुँ। तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मुग्लिनबाट पोखरा जाँदै गरेको ग२ख १४५९ नम्बरको बस तनहुँको व्यास नगरपालिका–१२, कमलबारीमा दुर्घटना हुँदा १८ यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार

पुरा पढ्नुहोस