वैज्ञानिक मिडिया बिशेष

सिकलसेल एनिमिया रोग बाट पीडित तारा कुमारी चौधरीको ज्यान जोगाउन सहयोगको लागी अपिल

सुखड । सिकलसेल एनिमिया रोग बाट पीडित कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड हिम्मतपुर मुक्त कमैया शिविरमा बसोबास गर्दै आएका तारा कुमारी चौधरीले उपचारका लागी सहयोग गरिदिन उनले अपिल गरेकी छिन् । घरको आर्थिक अवस्था एकदमै

पुरा पढ्नुहोस
जापानको एक रेष्टुरेन्टको विश्वभरी चर्चा, जहाँ बादँरलाइ राखिएको छ वेटर

टोकियो । जापानको एउटा रेस्टुरेन्टले बाँदरहरूलाई वेटरको रूपमा काम गर्छन भन्दा तपाइलाइ अचम्म लाग्न सक्छ ।  हाे, जापानमा एउटा यस्ताे रेष्टुरेन्ट छ, जहाँ बादँरहरू वेटरकाे रूपमा काम गर्छन, जाे सामान्य मानिसले झै उनीहरू ग्राहकलाइ ब्याबहार

पुरा पढ्नुहोस
कोप–२९ अजरबैजानमा हुने

काठमाडौं । कोप–२९ अजरबैजानमा हुने भएको छ ।  कोप–२८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप–२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत भएको घोषणा गरेका हुन् । अजरबैजानमा कोप–२९ हुने प्रस्तावलाई दक्षिण काकेसस राष्ट्रले अन्य पूर्वी युरोपेली

पुरा पढ्नुहोस
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो, एकजना पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागूऔषध कारोबारीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको टोलीले ललितपुरको झम्सिखेलमा गोली प्रहार गरेर लागूऔषध कारोबारीको आरोपमा अविनाश राईलाई पक्राउ गरेको हो । प्रहरीको गोली लागेर

पुरा पढ्नुहोस
भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

विराटनगर । भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्र भारतीय भूमिमा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो । अज्ञात समूहको गोली प्रहारबाट घाइते

पुरा पढ्नुहोस
डोनाल्ड ट्रम्पद्धारा न्यूयोर्कमा सिभिल ठगी मुद्दामा बयान नदिने घोषणा

वासिङटन डिसी । संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कमा आफ्नो सिभिल ठगी मुद्दामा दोस्रो पटक बयान नदिने निर्णय गरेका छन् । उनले भनेका छन, ‘उनीसँग अझ भन्न केहि पनि बाँकी छैन ।’२०२४

पुरा पढ्नुहोस
चिनिया लसुन असुरक्षा बढाएकाे भएको भन्दै अमेरिकी सिनेटरले गरे प्रतिबन्धको माग

वासिङटन डिसी। अमेरिकामा चिनियाँ लसुन गुणस्तरहीन भएको भन्दै छानबिनको माग भइरहेको छ । चिनियाँ लसुन देशको सुरक्षाका लागि राम्रो नभएको दाबी गरिएको छ । एक अमेरिकी सिनेटरले यसबारे छानबिन गर्न सरकारलाई पत्र लेखेका छन् ।

पुरा पढ्नुहोस
अर्जेन्टिनाका नयाँ राष्ट्रपति जाभियर मिलाले लिए सपथ, भन्छन, ‘मुल्य बृद्दी १५ हजार प्रतिशत बढन सक्छ’

ब्युनार्स । अर्जेन्टिनाका नयाँ राष्ट्रपति र अर्थशास्त्री जाभियर मिलाले पदको सपथ लिएका छन । सपथसँगै आफ्नो पहिलो भाषणमार्फत चेतावनी दिएका छन कि यस दशकमा देशको सबैभन्दा खराब आर्थिक अवस्थालाई ठीक गर्न कठोर नीतिहरू अपनाउनुको विकल्प

पुरा पढ्नुहोस
हमास कमाण्डर मारेको इजरायली सेनाको दावी

तेलअहिव ।  इजरायलले हमास कमाण्डरलाई  मारेको जनाएको छ । इजरायली सेनाले सोमबार टविटरको एक पोस्टमा हमासको शेजैया बटालियनका कमाण्डर इमाद क्रिकाईलाई मारेको घोषणा गरेको हो । तर, इजरायली सेनाले सो मृत्युका बारेमा थप जानकारी दिएको

पुरा पढ्नुहोस
महिलापुरुष सवैखाले हिंसाविरुद्ध आवाज वुलन्द गर्नुपर्ने

भक्तपुर । भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीले महिलापुरुष सवैखाले हिंसाविरुद्ध आवाज वुलन्द गर्नुपर्ने आवश्यकता औंल्याएकी छिन् । अझैसम्म पनि लैगिक हिसां संसारबाट अन्त्य नभएको भन्दै उनले लिंगका आधारमा हुने जुनसुकै हिंसाको अन्त्य आवश्यक भएको

पुरा पढ्नुहोस