वैज्ञानिक मिडिया बिशेष

नेपालको भुकम्प प्रति सिक्किमका पुर्वमुख्यमन्त्री चाम्लिङद्धारा गहिरो दुःख ब्यक्त

काठमाडौं, १८ कार्तिक । सिक्कमका पुर्व मुख्यमन्त्री पवन चाम्लिङले नेपालमा गएको भुकम्प प्रति गहिरो चिन्ता प्रकट गरेका छन । जाजरकोटलाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी जनधन माथी भएको क्षति प्रति उनले गहिरो दुःख प्रकटसमेत गरेका

पुरा पढ्नुहोस
ओलीले भने, ‘भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको खाँचो, परिपुर्ति गरिहालौं’

काठमाडौं, १८ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले पुर्याएको धनजनको क्षति प्रति गहिरो चिन्ता ब्यक्त गरेका छन् । अध्यक्ष ओलीले सो भुकम्पमा परी परी घाइते

पुरा पढ्नुहोस
भुकम्प पीडितको राहात र उद्दारमा जुटन राष्ट्रपतिको अपिल

काठमाडौं, १८ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन ।राष्ट्रपति पौडेलले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार

पुरा पढ्नुहोस
भुकम्पमा परी निधन हुनेको संख्या १३० नाघ्यो (फाेटाेफिचर)

सुर्खेत, १८ कार्तिक । शुक्रबार राती गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १३० नाघेको छ ।जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार क्रमशः जाजरकोटामा ९४ र रुकुम पश्चिममा ३६

पुरा पढ्नुहोस
१६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री भुकम्प प्रभावित क्षेत्रमा

काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भुकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । आवाश्यक स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भूकम्प

पुरा पढ्नुहोस
दिल्लीको हावामा धुलाे र धुवाँ मात्रै, आज पनि बिद्यालय बन्द

नयाँ दिल्ली । देशको राजधानी दिल्लीको हावा लगातार खराब हुँदै गइरहेको छ । दिल्लीका धेरै क्षेत्रमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४२२ पुगेको छ। जनता विषाक्त हावामा सास फेर्न बाध्य छन् । अवस्था यस्तो छ

पुरा पढ्नुहोस
नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ

झापा, १७ कार्तिक । झापाबाट एक हजारको नक्कली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत विहार राज्य किसनगञ्ज जिल्लाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अलि, १८ वर्षीय

पुरा पढ्नुहोस
भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

दार्चुला, १७ असोज ।  दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मुत्यु भएको छ।नौगाड गाउँपालिका–६ थालिगडा की २५ वर्षीया हिरा धामीको आज शुक्रबार मृत्यु भएको हो।   धामी बिहीबार थालिगडाको नजिकैको रातापड भिरमा लडेकी थिइन्।

पुरा पढ्नुहोस
खसी भन्दै बाख्राको मासु बेच्दा प्रहरी फन्दामा

जनकपुरधाम, १७ कार्तिक । खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेच्ने एक व्यापारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।   क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरस्थित साहिल फ्रेस हाउँसका सञ्चालक गुल्जार महम्मद पक्राउ परेका हुन्। उनको पसलबाट खसीको २१

पुरा पढ्नुहोस
दिल्लीको हावामा धुलाे र धुवाँ मात्रै, दुई दिनसम्म बिद्यालय बन्द

नयाँ दिल्ली । देशको राजधानी दिल्लीको हावा लगातार खराब हुँदै गइरहेको छ । दिल्लीका धेरै क्षेत्रमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४२२ पुगेको छ। जनता विषाक्त हावामा सास फेर्न बाध्य छन् । अवस्था यस्तो छ

पुरा पढ्नुहोस