वैज्ञानिक मिडिया बिशेष
गाजा । इजरायली सेनाले मंगलबार बिहानै गाजास्थित अल कुद्स अस्पताल नजिक बमबारी गरेको छ । प्यालेस्टिनी रेड क्रस सोसाइटीले स्थानीय समय अनुसार मंगलबार बिहानै गाजा सहरको वरपर ताल अल हवामा भारी तोप प्रहार र हवाई
पुरा पढ्नुहोसन्युर्योक । प्यालेस्टाइनी अतिवादी समुह हमासले एक अमेरिकी किशोरीको रिहाई गरेको छ । शिकागो क्षेत्रकी किशोरी नताली रानान आफनी आमासहित रिहाई भएकी हुन । ‘किशोरी नताली रानान, जो शुक्रबार हमासको बन्दीबाट आफ्नी आमासहित रिहा भएकी छिन्,
पुरा पढ्नुहोसबारा । मधेस प्रदेशका बिधालयहरू आज बन्द हुने भएका छन् । बाराको एक बिद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको बिरोधमा आज मधेसका बिद्यालयहरु बन्द हुन लागेका हुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)
पुरा पढ्नुहोसमुम्बइ । टाइगर श्राफ र कृति सेनन अभिनित फिल्म ‘गणपत’ सन् २०२३ को सबैभन्दा प्रतिक्षित फिल्म बनेको थियो र त फ्यानहरु यसको रिलिजको उत्सुकताका साथ पर्खिरहेका थिए । तर, यो चलचित्र हलमा पुग्दा दर्शकले
पुरा पढ्नुहोसमुम्बई । महाराष्ट्रमा मराठा आरक्षणको आन्दोलन चर्किएको छ । सोमबार मात्रै आन्दोलनकारीले राष्ट्रवादी कांग्रेसका विधायक प्रकाश सोलंकेको घर र बीडस्थित एनसीपीको कार्यालयमा आगजनी गरेका छन । आन्दोलनकारीको एक समूहले नगरपालिकाको भवनको पहिलो तल्लामा समेत आगजनी
पुरा पढ्नुहोसगाजा । मध्य गाजा पट्टीमा भएको इजरायली हमला परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । सोमबार राति अल नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाई आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु
पुरा पढ्नुहोसगाजा। उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा अवस्थित अल– कुड्स अस्पतालको आसपास तोपखाना र हवाई आक्रमणका आवाज सुनिएका छन् । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले अल– कुड्स अस्पतालको वरपरको उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा लगातार तोपखाना र
पुरा पढ्नुहोसकैलाली । कैलालीको जोशिपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीको अश्लिल हर्कत बाहिरिएको छ । उनले मदिरामा लठ्ठ भएर महिलालाई अंगालोमा हाल्दै नाचिरहेको भिडियो सार्वजनिक भएको हो । शनिबार जोशीपुर गाउँपालिका–३ बन्जरियास्थित शंकर सामुदायिक वन उपभोक्ता समूहले आयोजना
पुरा पढ्नुहोसकाठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । सर्लाहीकाे कबिलसी नगरपालिका-९ सलेम्पुरबाट अवैध लागूऔषध गाँजा २ सय ५० किलोग्रामसहित सोही नगरपालिका-१० बस्ने २४ वर्षीय भाग्यनारायण महतो समेत २ जनालाई प्रहरीले
पुरा पढ्नुहोसमहाेत्तरी। बर्दिबास नगरपालिकामा अवैध मापदण्डविपरित उत्तखनन गरेर सम्झौता भन्दा बढी नदि उत्तखनन गरेका भनिएका ४ क्रसर उद्योगको मुद्दा अझै अदालतमा लम्बिदै गएको छ । प्रक्रियाअनुसार नै ठेक्का पाएका पन्चधुरामाई सप्लायर्स, शिवम् कन्स्ट्रक्सन प्रा.लि. र
पुरा पढ्नुहोस