वैज्ञानिक मिडिया बिशेष

बैतडीमा जिप दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

बैतडी,  जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । डडेल्धुरा अस्पतालमा उपचारको क्रममा घाइते सिगास गाउँपालिका १ स्थित २७ वर्षीय बसन्ती ऐरको मृत्यु भएसँगै मृतकको

पुरा पढ्नुहोस
लोप हुँदै थारु पोसाक

तुलसीपुर (दाङ),कुनै समय थारु समुदायका पुरुषले कछौटी, टेनिहा झुल्वा, पग्या लगाउथे भने विवाहित महिलाले डइनाहा, झूल्वा लगाउथे । अविवाहितले चोल्या, गोन्या लगाउथे । थारु समुदायले सधैँ लगाउने ती पोसाकले कला, संस्कृति र पहिचान झल्काउथ्यो

पुरा पढ्नुहोस
विचारः स्थानीय विकास र वर्तमान समाज

काठमाडौँ, पछिल्लो समय हाम्रो सार्वजनिक बहसमा सबैभन्दा धेरै सुनिने बाक्य हो–“देशमा विकास भएन, केही भएन।” चिया पसलदेखि संसद्सम्म, सामाजिक सञ्जालदेखि गाउँका चौतारासम्म यही टिप्पणीहरु सुन्न पाइन्छ । यो बाक्य आज व्यक्तिगत असन्तुष्टिभन्दा बढी समाजको

पुरा पढ्नुहोस
हिलोमा भासिएको चित्तलको उद्धार

झापा,  यहाँको दमक नगरपालिका–२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ । स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईंको खेतको हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त चित्तल

पुरा पढ्नुहोस
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण

बेलायत,  “शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”, कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भन्नुभयो, “म फरक क्षमता भएका

पुरा पढ्नुहोस
दाङमा बस दुर्घटना हुँदा आठ जना घाइते

घोराही (दाङ),  दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहनगरपालिका–१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना घाइते भएका हुन् ।घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश

पुरा पढ्नुहोस
सुडी समाजको १५ औँ वार्षिक साधारणसभा : ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौँ,  सुडी समाज काठमाडौँले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योग्दान पुर्‍याउने व्यक्तिलाई सम्मान गरेको छ । सुडी समाज काठमाडौँको आज भक्तपुरमा आयोजित १५औँ वार्षिक साधारणसभा तथा सुडी पारिवारिक मिलन समारोह (वनभोज) कार्यक्रममा समाजको विकास र उन्नयनमा

पुरा पढ्नुहोस
ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बागमती,  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा आज दिउँसो ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ आउँदै गरेको ना४६प

पुरा पढ्नुहोस
शुक्लागण्डकी प्रकरणः अझै खुलेन दुई जनाको पहिचान

दमौली (तनहुँ),  शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा अचानक एउटा खबरले सन्नाटा चिर्दै इलाका प्रहरी कार्यालय बेलचौतारालाई हल्लाइदियो दुई जना पुरुष मृत अवस्थामा भेटिए ।   खबर दिने व्यक्ति थिए,

पुरा पढ्नुहोस
मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा, मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव मनाएका छन् । मेचीनगर–७ इटाभट्टामा राजवंशी समाज विकास समिति मेचीनगरले आयोजना गरेको भाक्का उत्सवमा पाँच सय किलो चालमको पिठोको भाक्का बनाइएको हो ।     रैथाने

पुरा पढ्नुहोस