सुदूरपश्चिम प्रदेश

छतिवना सामुदायिक वनको २२ औं साधारण सभा सम्पन्न / अध्यक्षमा पुनः करन चौधरी

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ र ६ मा रहेको छतिवना सामुदायिक बन उपभोक्ता समुहको २२ औं साधारण सभा सम्पन्न भएको छ । समुहका अध्यक्ष करन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया

पुरा पढ्नुहोस
चिसोबाट जोगाउन वडाले दियो अशक्त र ज्येष्ठ नागरिकलाई न्यानो लुगा

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ का शारिरीक अपांगता तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । आइतबार उक्त वडाका ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक र ७५ वर्षमाथि उमेरका वृद्धवृद्धालाई कम्बल प्रदान

पुरा पढ्नुहोस
कुम्भिया ग्रामीण विद्युत सहकारी संस्थाको ११ औ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको कुम्भिया ग्रामीण बिद्युत सहकारी संस्थाको एघारौँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष खकेन्द्र रानामगरको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा

पुरा पढ्नुहोस
बर्दगाेरिया धाम धार्मिक क्षेत्र मन्दिर परिसरमा सरसफाई

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ काे सहकार्यमा सशस्त्र प्रहरी बेस क्याम्प झकडपुर,जुनकिरी नेपाल, सहयोगी वेलुवा युवा क्लब, न्यु बर्दगोरिया समूह, बालकल्याण संघले आज शनिबार बर्दगोरिया धाम धार्मिक स्थलमा सरसफाई गरेका छन्

पुरा पढ्नुहोस
जुनकिरी नेपालले भोलि शनिबार बर्दगोरिया धार्मिक स्थलमा सरसफाई गर्ने 

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको जुनकिरी नेपालले भोलि शनिबार बर्दगोरिया धाम धार्मिक स्थलमा सरसफाई गर्ने भएको छ । नजिकदै आइरहेको माघी पर्व अथवा माघी मेलालाई मध्यनजर राख्दै धार्मिक क्षेत्र वरपरकाे क्षेत्रमा सरसफाई राखिएको

पुरा पढ्नुहोस
सहयोगी बेलुवा युवा क्लबले भोलि शनिबार बर्दगोरिया धार्मिक स्थलमा सरसफाई गर्ने

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबले भोलि शनिबारको दिन पालिका वडा नम्बर २ स्थित बर्दगोरिया धार्मिक स्थलमा सरसफाई गर्ने भएको छ।   यस वर्ष २०८० को पहिलो पटक बर्दगोरिया

पुरा पढ्नुहोस
बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्थाको २४ औँ साधारण सभा सम्पन्न

कैलाली । बरदगोरिया बहूद्देशीय सहकारी संस्थाको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलाली जिल्लाको बर्दगरिया गाउँपालिका वडा नं २ काे बौनियामा रहेको सहकारी संस्थाको चौविसौं वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष उमा

पुरा पढ्नुहोस
कर्णाली चिसापानी नदिमा २५ जना यात्रु बोक्ने पानी जहाजको उद्घाटन

कैलाली । कैलालीस्थित कर्णाली नदिमा एसके मोटर बोड पानी जहाज सञ्चालनमा आएको छ । स्काई बर्ड एडभेन्चर स्पोर्ट्स प्रालिले पर्यटक घुमाउने उद्देश्यले सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ । स्काई बर्ड एडभेन्चर स्पोर्ट्स प्रालिको लगानी

पुरा पढ्नुहोस
गोदावरीका स्थानियले उत्पादन बजारमा बिक्री नभए पलिकालेले जिम्मा लिन्छ – मेयर विरेन्द्र भट्ट

अत्तरिया ।  कैलालीको गोदावरी नगरपालिका – ४ मा दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ । महिला विकास कार्यक्रम अन्तरगत गोदावरी नगरपालिका – ४ को आर्थिक सहयोगमा बास्कोटा सामुदायिक वनले १ हप्ते तालिमको आयोजना

पुरा पढ्नुहोस
बर्दगोरिया गाउँपालिकामा शुक्रबार शोक बिदा

कैलाली । बर्दगोरिया गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टीपुर निवासी बर्दगोरियामा एम्बुलेन्स चालक पदमा कार्यरत गोकर्ण उपाध्यायको निधनमा शोक बिदा दिएको हो ।   एम्बुलेन्स चालक गोकर्ण प्रसाद उपाध्यायको

पुरा पढ्नुहोस