सुदूरपश्चिम प्रदेश

बर्दगोरिया जनताका लागि खुशीको खबर : नाप नक्सा कार्य सुरु हुने

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा भूमिहिनलाई जग्गा दिन जग्गाको नाप-नक्सा कार्य सुरु हुने भएको छ ।   पालिकाका अनुसार यहाँका भुमिहिन, दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबास अन्तर्गतका जग्गाहरुको नापनक्साको काम फागुन १ गतेदेखि शुरु गरिने भएको

पुरा पढ्नुहोस
बौनियाँ प्रहरीद्वारा अवैध मदिरा नष्ट, पेट्रोल विक्रीमा कडा निगरानी

कैलाली । ईलाका प्रहरी कार्यालय बौनियाँले अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले बर्दगोरिया गाउँपालिका क्षेत्रका विभिन्न बजारहरूबाट अवैध घरेलु मदिरा बरामद गरेको थियो । २ सय लिटर घरेलु मदिरा, एक सय लिटर जाँड

पुरा पढ्नुहोस
विद्यालयमा मन्दिर निर्माणको लागी ढुङ्गानाको सहयोग

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वाडा नम्बर ३ नारायणपुरमा रहेको मोहन्याल आधारभूत विद्यालयमा मन्दिर निर्माण को लागी विद्यालयका विधार्थी अबिभावक संघका अध्यक्ष देवराज ढुङ्गानाले आर्थिक सहयोग गरेका छन। विहिवार विद्यालयले आयोजना गरेको सरस्वती पुजा

पुरा पढ्नुहोस
कैलालीको बर्दगोरियामा सडेको अवस्थामा शव फेला 

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ । पालिकाको वडा नम्बर २ मा पर्ने बौनियाँ नालामा तैरिँदै गरेको अवस्थामा शव फेला परेको हो ।   सो शव पालिकाको वडा नम्बर

पुरा पढ्नुहोस
सेती लोक मार्गको तीव्र निर्माणमा दबाब दिन तथा बर्दगोरियाका पर्यटकीय क्षेत्रको पहिचानका लागी महोत्सव हुने

कैलाली । सेती लोक मार्गको तीव्र निर्माणमा दबाब दिन तथा बर्दगोरियाका पर्यटकीय क्षेत्रको पहिचानका लागी महोत्सव हुने भएको छ । विगत देखी बौनियाँ बजार व्यवस्थापन समितिले सञ्चालन गर्दै आएको महोत्सव यस पटक भने स्थानीय

पुरा पढ्नुहोस
बर्दगोरियाबाट आगलागी र वन मुद्दामा फरार दुई जना पक्राउ

कैलाली : कैलाली प्रहरी फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले आगलागी मुद्दाका बर्दगोरिया गाउँपालिका–४ का वीरबहादुर चौधरी र वन मुद्दाका प्रतिवादी वडा नम्बर ५ का ज्ञानबहादुर कठरियालाई पक्राउ गरेको हो

पुरा पढ्नुहोस
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट २२ लाख आम्दानी

कैलालीमा माघ ४ गतेदेखि सुरु भएको टीकापुर महोत्सवको पाँच दिनमा ४५ हजार जनाले अवलोकन गरेका छन् । महोत्सव प्रवेशका लागि टिकटबाट रु २२ लाख आम्दानी भएको छ । आयोजक टीकापुर उद्योग वाणिज्य सङ्घले रु

पुरा पढ्नुहोस
सुदूरपश्चिमकी उपसभामुख चौधरीद्वारा पार्टीबाट राजीनामा

सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले)बाट राजीनामा दिनुभएको छ । उहाँले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जनाउनुभएको छ

पुरा पढ्नुहोस
भूकम्पबारे सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उहाँले भूकम्पले क्षतिका बारेमा जानकारी गराउन सरकारलाई

पुरा पढ्नुहोस
बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प

आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी

पुरा पढ्नुहोस