अध्यात्म/दर्शन

ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’

भोजपुर, यहाँको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’ ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो देवस्थल प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो । स्थानीय बासिन्दाले वर्षौंदेखि साक्षात् देवीका रूपमा

पुरा पढ्नुहोस
नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

राँझा (बाँके), बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा सतसङ्ग एवं नामदान समारोह सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१९ बसुदेवपुरमा मङ्गलबारदेखि सुरु भएको सतसङ्गमा बाँके, बर्दिया, दाङ, सुर्खेत र भारतको उत्तर प्रदेश, महाराष्ट्र, उत्तराखण्डबाट करिब

पुरा पढ्नुहोस
उदाउँदो सुर्यलाई अर्घ दिई छठ पर्व समापन 

नवलपरासी। छठ पर्वको चौथो दिन , सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । नवलपरासी सहित तराईका जिल्लाहरूमा अहिले छठ पर्वको लोक प्रियता बढेको छ । छठको अन्तिम  दिन आज बिहान उदाउँदो  सूर्यको पूजाआरधना

पुरा पढ्नुहोस
महायज्ञमा एकैदिन ३० लाख सङ्कलन

दमौली (तनहुँ), आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी–बूढीदेवी मन्दिर क्षेत्रको समग्र विकासका लागि सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञमा आइतबार एकै दिन रु ३० लाख दान सङ्कलन भएको छ । आँबुखैरेनी–३ हाटबजार परिसरमा सञ्चालित महायज्ञमा रु ३० लाख

पुरा पढ्नुहोस
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सुर्यलाई अर्घ दिई पर्व मनाईंदै

नवलपरासी । अस्ताउदो सुर्यलाई अर्घ दिँदै सोमबार साँझ पश्चिम नवलपरासी लगायत देश भर छठ पर्व हर्षोलासका साथ मनाईंदै छ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत

पुरा पढ्नुहोस
शनिबार छ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे

ताप्लेजुङ, यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे । बिहान ३ः००

पुरा पढ्नुहोस
कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौँ, प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको

पुरा पढ्नुहोस
सातवटा सवारीसाधन एकापसमा ठक्कर खाँदा २१ जना घाइते

चितवन।    भरतपुर महानगरपालिका–२९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान ७ः३० बजे उक्त दुर्घटना भएको हो ।

पुरा पढ्नुहोस
दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस

महोत्तरी।   सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आज यसपालिको दीपावली (तिहार) पर्व सुरु गरिँदै छ । महोत्तरीसहितका मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाइने तयारी छ ।

पुरा पढ्नुहोस
कोजाग्रत पूर्णिमाः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै

काठमाडौँ, धनधान्यकी देवी महालक्ष्मीको सोमबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घरघरमा महालक्ष्मीको पूजा

पुरा पढ्नुहोस