अर्थ

रिभर फल्स पावरको सभा आज बस्दै, यस्ताे छ एजेण्डा

काठमाडौं। रिभर फल्स पावर कम्पनीको बिहिबार (आज) बार्षिक साधारण सभा बस्ने भएको छ । रिभर फल्स पावर कम्पनीको २ आर्थिक वर्षको वार्षिक साधारण सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

पुरा पढ्नुहोस
प्रभु इन्स्योरेन्सको आज सभा बस्दै, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै

काठमाडौं । प्रभु इन्स्योरेन्सको बिहिबार (आज) वार्षिक साधारण सभा बस्दैछ । प्रभु इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको सभामा पेश गर्नेछ । प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा प्रभु कम्प्लेक्स, तीनकुने

पुरा पढ्नुहोस
सूर्यज्योति लाइफले ३५ प्रतिशत लाभांश वितरण गर्दै, कहिले बस्दैछ साधारण सभा ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको वैशाख २१ गते शुक्रबारका दिन वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले सेयरधनीहरुका लागि ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ । जसअनुसार कम्पनीले

पुरा पढ्नुहोस
बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ ।महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको हो। महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेर ग्यारेज इन्टरटेन्मेन्ट, एनएम

पुरा पढ्नुहोस
क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्दै

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ ।आइपीओ निष्कासनको लागि यस कम्पनीले बिक्री प्रबन्धकको रुपमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौतापत्रमा क्रेष्ट माइक्रो लाइफको तर्फबाट प्रमुख

पुरा पढ्नुहोस
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २७ सयले घटेर १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको

पुरा पढ्नुहोस
प्रभु इन्स्योरेन्सको बैशाख २० गते साधारण सभा

काठमाडौं।  प्रभु इन्स्योरेन्सको बिहीबार वैशाख २० गते वार्षिक साधारण सभा बस्ने भएको छ ।कम्पनीले सभामा लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्ने छ । सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर

पुरा पढ्नुहोस
कालिमाटी तरकारी तथा फलफुल, गुन्द्रुक २५० रुपैयाँ

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २००, कालो अंगुर २८०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०,

पुरा पढ्नुहोस
आज सेयर बजार संगै बैंक–वित्तीय संस्था पनि बन्द

काठमाडौं । नेपाल सरकारले आज सार्वजनिक विदा दिएकोले आज सेयर बजार बन्द हुने भएको छ ।सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले

पुरा पढ्नुहोस
डिजेल-मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।   इन्डियन आयल कर्पोरेसन

पुरा पढ्नुहोस