अर्थ
काठमाडौं। नेपालको अन्तर्राष्ट्रिय व्यापार सङ्कुचनमा परेको छ । सबैभन्दा धेरै आयातनिर्यात हुने शीर्ष पाँचमध्ये पर्ने पाम र भटमासको तेलको समग्र व्यापार अघिल्ला दुई आर्थिक वर्षमा सुस्ताउँदा निर्यात सुस्ताएको हो ।कच्चा पाम र भटमास आयात
पुरा पढ्नुहोसकाठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक १.६२ अंकले घटेको छ । यससँगै सूचक २१२८.५६ अंकमा आएको छ ।यो सेसनमा ४६ लाख १९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको ११ हजार ५ सय
पुरा पढ्नुहोसकाठमाडौं । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्म आइपुग्दा नाफा कमाएको छ। फाइनान्सले ५ करोड ३२ लाख रुपैयाँ नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कमाएको हो।उक्त नाफा गत वर्षको भन्दा ३५.८९ प्रतिशतले
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको पदको जिम्मेवारी डा. नवराज अधिकारीलाई दिइएको छ । आइतबार मन्त्रिस्तरिय निर्णयले उनलाई अर्थमन्त्रालयले वरिष्ठ कर्मचारीको हैसियतमा अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल
पुरा पढ्नुहोसकाठमाडौ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।सोमबार अमेरिकी डलरको भाउ स्थिर
पुरा पढ्नुहोसरत्ननगर। गोठौली मालपुर जोड्ने बुढी राप्ती खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माणको लागि आजै सिलन्यास समेत गरिएको छ ।वडा नम्बर ७ का वडा अध्यक्ष सजना महतोले सिलन्यास गरेका हुन् । पुल
पुरा पढ्नुहोसकाठमाडौं। त्रिभुवन विमानस्थलबाट ४९९ ग्रामसहित एक जना पक्राउ परेका छन्।कतार एयरको जहाजबाट दोहा हुँदै काठमाडौं आएका झापाका २३ वर्षीय खगेन्द्र भण्डारीलाई भन्सार कार्यालयले पक्राउ गरेको हो।त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका
पुरा पढ्नुहोसकाठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २५.६३ अंकले घटेको सेयर बजार २१३०.१८विन्दुमा आएर बन्द भएको छ ।यसदिन ३०८ वटा कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच
पुरा पढ्नुहोसकाठमाडौं । मुक्तिनाथ विकास बैंकको खुदनाफा घटेको छ भने खराब कर्जा बढेको छ ।बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३२.९३ प्रतिशतले घटेर ४२ करोड १७ हजार रुपैयाँमा सीमित भएको छ ।
पुरा पढ्नुहोसकाठमाडौ । कुमारी बैंकको खुद ब्याज आम्दानी बढेको भएपनि नाफा भने घटेको छ ।कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत
पुरा पढ्नुहोस