अर्थ

टीकापुर महोत्सवमा टिकट बिक्रीबाट २२ लाख आम्दानी

कैलालीमा माघ ४ गतेदेखि सुरु भएको टीकापुर महोत्सवको पाँच दिनमा ४५ हजार जनाले अवलोकन गरेका छन् । महोत्सव प्रवेशका लागि टिकटबाट रु २२ लाख आम्दानी भएको छ । आयोजक टीकापुर उद्योग वाणिज्य सङ्घले रु

पुरा पढ्नुहोस
आयातसँगै घट्यो निर्यात

चालु आर्थिक वर्ष २०७९/८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षको छ महिनाको

पुरा पढ्नुहोस
डोको बुनेर आत्मनिर्भर

दिपायल–डोटीको बडीकेदार गाउँपालिका–५ थानकोट गाउँका ४० वर्षीय शेरबहादुर भुल डोको बुनेरै घरखर्च चलाउँदै आउनुभएको छ । उहाँले निगालोको डोको, छाप्रीलगायत सामग्री बनाउने गर्नुहुन्छ । निगालोबाट विभिन्न सामान बनाएर बिक्री गरेर उहाँले १५ वर्षदेखि घर

पुरा पढ्नुहोस
उखु किसान आन्दोलित

कपिलवस्तुका उखु किसानहरू आन्दोलित भएका छन् । उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै बिहीबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई उनीहरुले ज्ञापनपत्र बुझाएका छन् । आव २०७१÷७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम

पुरा पढ्नुहोस
बर्दगोरिया- ५ मा आठ दिने उद्यमशिलता विकास सम्बन्धी तालिम शुरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा आठ दिने उद्यमशिलता विकास सम्बन्धि तालिम शुरु भएको छ । मंगलबार वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीले तालिमको उद्घाटन गरेका हुन । “आर्थिक समृद्धि आधार”

पुरा पढ्नुहोस
चुनाबमा बोलेका कुरा पुरा गर्दै बर्दगोरियाका अध्यक्ष कुँवर:जनताले दिए धन्यबाद

बौनियाँ। कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरले अपाङ्ग भएका व्यक्तिहरुलाई आफूले पाउने सेवा सुविधाबाट नगद सहयोग गरेका छन । उनले निर्वाचनका बेला बोलेका कुराहरुलाई जनता सामु ल्याउदै पालिकाका (क) र (ख) बर्गका अपाङ्ग भएका व्यक्तिहरुलाई

पुरा पढ्नुहोस
फोहरबाट आम्दानी गर्दै टीकापुर अस्पताल

कैलाली ।  टीकापुर अस्पतालले फोहर प्रशोधन गरेर कमाइ गर्न थालेको छ । कैलालीमा प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा सबैलाई चुनौति बनिरहेका समयमा अस्पतालले एक महिनादेखि प्लाष्टिकजन्य फोहर प्रशोधन गरेर आम्दानी लिन थालेको हो । अस्पतालले एक

पुरा पढ्नुहोस
बौनियाँ बजारबाट अवैध चिनी बरामद 

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका बाट ९ बोरा अवैध चिनी प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार पालिकाको बौनियाँ बजारमा रहेको चन्दा किराना पसलको बाहिर बाट र रामचन्द्र जनरल स्टोरको भित्रबाट ३/६ बोरा अवैध

पुरा पढ्नुहोस
नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको छ । महासङ्घले सोमबार मुलुकको ४४ औँ प्रधानमन्त्रीको शपथ ग्रहण लिनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज विज्ञप्तिमार्फत

पुरा पढ्नुहोस
सुनको मूल्य बढ्यो,चाँदीको स्थिर

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक

पुरा पढ्नुहोस