अर्थ

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको स्टल राखिने

काठमाडौँ । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश  गरिने जानकारी

पुरा पढ्नुहोस
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारण सभा बस्ने भएको छ ।सभा वैशाख १८ गते होटल स्टा चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । यता, बैंकले लाभांश वितरण सम्बन्धी एजेन्डा

पुरा पढ्नुहोस
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

काठमाडौं । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ।  बिहीबारको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०–८१ को लागि १८ प्रतिशतसम्म चैते धानको समर्थन मूल्य तोकेको हो। सरकारले चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ७

पुरा पढ्नुहोस
नेप्सेमा सामान्य बृद्धि

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार १०.८३ अंकले घटेको नेप्से आज भने ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा कारोबार रोकिएको छ । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले

पुरा पढ्नुहोस
गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् ।बुधबार बसेको बैंककोसञ्चालक समितिको बैठकले बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई २०८१ बैशाख १ गतेदेखि लागू हुने

पुरा पढ्नुहोस
कपाल काट्ने तालिम सञ्चालन गर्दै चन्द्रागिरि नगर

काठमाडौं। काठमाडाैंको चन्द्रागिरि नगरपालिकाले विभिन्न सीपमुलक तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ।नगरको आर्थिक वर्ष २०८०-८१ को स्वीकृत कार्यक्रम अन्तर्गत गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विभिन्न विषयमा तालिम कार्यक्रम सञ्चालन हुन

पुरा पढ्नुहोस
आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अंगुर २२०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, भारतीय

पुरा पढ्नुहोस
आरम्भ चौतारी लघुवित्तको कहिले बस्दैछ साधारण सभा ?

काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश विनानै वार्षिक साधारण सभा चैत ३० गते बोलाएको छ। सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।     आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक

पुरा पढ्नुहोस
डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं। डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अर्थात बुधबार अन्तिमदिन रहेको छ। लघुवित्तले चैत १५ गते साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्ने गर्दैछ। जसअनुरुप सेयरधनिहरुले लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्ने हुन्छ।

पुरा पढ्नुहोस
अमेरिकी डलरसँगै युरोको भाउ बढ्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलरसंगै युरोको भाउ

पुरा पढ्नुहोस