अर्थ

पहिलो जीतपुरसिमरा एक्स्पो र जीतपुरसिमरा महोत्सव २०८० फाल्गुन १८ गते देखि हुने

बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक जीतपुरसिमरा महोत्सव हुने भएको छ। जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर पहिलो जीतपुरसिमरा एक्स्पो र जीतपुरसिमरा महोत्सव २०८० फाल्गुन १८ गतेदेखि लिएर फाल्गुन २९

पुरा पढ्नुहोस
सुनको भाउ बढ्दा चाँदीकाे घट्यो

काठमाडौ। नेपाली बजारमा सुनको भाउ लगातार तेस्रो दिनपनि बढेको छ । शुक्रबारदेखी बढेको सुनको भाउले सोमबार पनि निरन्तरता पाएको छ ।त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक

पुरा पढ्नुहोस
नेपाल पुनर्बिमा कम्पनीमा सीइओ पदका लागि आवेदन खुला

काठमाडौ । नेपाल पुनर्बिमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदको लागिल २१ दिन भित्रमा दरखास्त आवेदन खुला गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरेर आवेदन दिने आह्वान गरेको छ ।आवेदकले कम्पनीको कार्यालय

पुरा पढ्नुहोस
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले फागुन २० गते बोलायो साधारणसभा

काठमाडौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।  सभा, फागुन २० गते लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साथै यस इन्स्योरेन्सले सेयरधनीहरुका लागि लाभांश वितरण नगर्ने जनाएको

पुरा पढ्नुहोस
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

काठमाडौ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सरकारले चण्डिका भट्टलाई नियुक्त गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त

पुरा पढ्नुहोस
बैंकिङ क्षेत्रलक्षित अराजक गतिविधिप्रति बैंक तथा वित्तीय संस्थाको ध्यानाकर्षण

काठमाडौ। बैंक तथा वित्तीय संस्थाहरुले बैकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरु भइरहेको र सामाजिक संजालमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरुप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।   पछिल्लो समयमा बैंकिङ क्षेत्रमा धेरै नकारात्मक

पुरा पढ्नुहोस
कालिमाटीमा फलफूल तथा तरकारी भाउ यस्ताे छ

काठमाडौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, किवी

पुरा पढ्नुहोस
आज सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने

काठमाडौ । सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएको सेयर बजार तथा बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सोमबार बन्द हुने भएको छ । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि

पुरा पढ्नुहोस
यस्तो रहेको अजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्र कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलर भाउ स्थिरहेको छ

पुरा पढ्नुहोस
काठमाडाैं बाहिर पहिलाेपटक राष्ट्रिय महिला उद्यमी सम्मेलन सम्पन्न

भैरहवा । भैरहवामा भएको  राष्ट्रिय महिला उद्यमी सम्मेलनले १० बुदे निश्कर्ष निकालेकाे छ ।पहिलो पटक संघीय राजधानी बाहिर लुम्बिनी प्रदेश, रुपन्देहीको भैरहवामा महिलालार्ई लगानी, घर घरमा उद्यमी भन्ने मुल नाराका साथ नेपाल उद्योग बाणिज्य

पुरा पढ्नुहोस