अर्थ

फेरि पनि बजारबाट ३० अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबार पनि बजारबाट ३० अर्ब रुपैयाँ तान्दैछ । बजारमा भएको अधिक तरलताको व्यवस्थापन गर्न बुधबार ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने केन्द्रिय बैंकले जनाएको हो । बैंक तथा वित्तीय संस्थाहरुको

पुरा पढ्नुहोस
भाटभटेनी डिपार्टमेन्ट स्टोर कर छलेकाेमा दोषी ठहर, नयाँ नजिर स्थापित

काठमाडौं । नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर दोषी ठहर भएको छ ।सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि गरेको फैसलालाई मंगलबार सदर गर्दै भाटभटेनीले कर छलेको ठहर

पुरा पढ्नुहोस
साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान

काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान गरेको छ। खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वान गरे पनि तोकिएको म्यादभित्र दरखास्त प्राप्त नभएको भन्दै साझाले आज  पुनः आवेदन मागेको हो। १५

पुरा पढ्नुहोस
सिंगटी हाइड्रो इनर्जीको २ फागुनदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले फागुन २ गतेदेखि १:१ अनुपातमा १ करोड ४५ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो। जसअनुसार यसले १ सय अंकित मूल्यमा

पुरा पढ्नुहोस
रंगुन खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौ । रंगुन खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हाइड्रोपावरले आईपीओ निष्कासन प्रस्तावसंगै फागुन ९ गते वार्षिक साधारणसभा पनि बोलाएको छ ।यस कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने

पुरा पढ्नुहोस
स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस सेयर वितरण घोषणा

काठमाडौ। स्वरोजगार लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने भएको छ ।कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत

पुरा पढ्नुहोस
ढुवानीमा राँगाभैँसीलाई असह्य पीडा, कानुन कार्यान्वयनमा सरकार नै उदासिन

चितवन । राँगाभैँसीलाई ट्रकमा हालेर ढुवानी गरिने दृश्य तपाईँ हामीले प्रायजसो सडकमा वारपार गर्दा देखिरहने एउटा दृश्य हो । न्युनतम मापदण्ड पालना नगरी पशुहरुलाई पीडा दिएर पुच्छर र नाकमा बाँधेर ढुवानी गरिन्छ जुन गैरकानुनी

पुरा पढ्नुहोस
देश अर्थतन्त्र मन्दीबाट चल्दै गर्दा चौधरी ग्रुपले सरकारलाई तिर्‍यो ७० अर्ब रुपैयाँ कर

काठमाडौं। आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र नाजुक अवस्थामा रहेका बेला चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान दिएको छ ।  गएका पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष

पुरा पढ्नुहोस
लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्न दुई कम्पनीबीच सम्झौता

काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । आइपीओ जारी गर्नका लागि सोमबार दुई कम्पनीबीच सम्झौता भएको छ ।उक्त सम्झौतामा लक्ष्मी टेक्नो प्लाष्टका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र

पुरा पढ्नुहोस
हिमालयन लाइफ इन्स्योरेन्सको माघ १८ गते साधारण सभा, लगानीकर्ताको हात खाली

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको बिहीबार माघ १८ गते साधारण सभा बस्दैछ। सभा, सिल्भर ओक बेंक्वेट, गैरीधारा काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्ताहरुका लागि लाभांश वितरण नगर्ने भएको

पुरा पढ्नुहोस