कला

मोहन्याल गाउँपालिका ७,मा एकै दिन बाघले २१ वटा बाख्रा मार्यो 

बौनियाँ,कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा न-७ स्थित पानी खोला जङ्गलमा बाघले आतंक मच्चाएको छ । केही दिन यता जंगली बाघले जिल्लाको मोहन्याल गाउँपालिका वडा नं ७ मा पर्ने पानी खोला जङ्गलमा आतंक मच्चाएको हो

पुरा पढ्नुहोस
नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा दिनेश विष्ट सर्वसम्मत चयन

धनगढीः नेपाल फोटो पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा दिनेश विष्ट सर्वसम्मत चयन भएका छन्। नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको चौथो अधिवेशनबाट विष्ट अध्यक्षमा चयन भएका हुन्। यस्तै उपाध्यक्षमा लोकुसिँह ठकुरी सचिवमा राजकुमार साउँद सर्वसम्मत चयन

पुरा पढ्नुहोस
एमाले सांसदको बेड सिन (भिडियो सहित)भाइरल

कैलाली – नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहको बेडसिन भाइरल भएको छ । पार्टीकै एक जिल्ला नेतृसँगको अन्तरंग सम्बन्ध झल्किने बेडसिन भाइरल भएको हो ।   उक्त बेडसिनको भिडियो प्रायको हातमा

पुरा पढ्नुहोस
वादी समुदायको पुख्यौली पेशा संकटमा✍️नेपाल सरकारको नजर कहिले पुग्ने

कैलाली-वादी समुदायको मुख्य पेशा भनेको बाध्यबादनका सामाग्रीहरू बनाउने मादल, ढोलक,बाउतबला,जाल,बल्छि, माछा मार्ने, सुल्पा,चिलिम, बनाउने नाच्ने,गाउने,यि वादी समुदायका मुख्य पेशा हुन ।   वादी समुदायका यि पेशाहरु अहिले आएर निकै सँकटमा परेको छन्।वादी समुदायका मुख्य पेशा मध्यमा

पुरा पढ्नुहोस
डान्स च्याम्पियन बिजेता बनिन् सुदूरपश्चिमकी छोरी सुनिता पोख्रेल

बौनियाँ, कैलाली-नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटि सो डान्स च्याम्पियनमा सुदूरपश्चिमकी सुनिता पोख्रेल बिजेता बनेकी छन् ।कैलालीको बर्दगोरिया गाउँपालिका ६ बिशालनगरकि सुनिता पोख्रेल डान्स च्याम्पियनको बिजेतामा पुगेकी हुन् ।   डान्स च्याम्पियनमा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी रहेकी

पुरा पढ्नुहोस
डान्स च्याम्पियनको फाइलमा सुदूरपश्चिमकी छोरी पोख्रेल/भोट गरौ सुनितालाई जिताऔ ।।

बौनियाँ,कैलाली। कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको डान्स रियालिटि सो डान्स च्याम्पियनमा बर्दगोरियाकी चेली , सुदूरपश्चिमकी सान सुनिता पोख्रेल फाइनलमा प्रवेश गरेकी छन् । कान्तिपुर टेलभिजनबाट बिहिबार र शुक्रबार राती ९ : ०० बजे प्रसारण

पुरा पढ्नुहोस
धन बहादुर बिकको ‘डिजे मेरो गीत बजाई दे”म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

बौनियाँ,गायक धन बहादुर विकको डिजे मेरो गीत बजाई दे'गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।धन बहादुर विकको स्वर रहेको डिजे गीतमा दिल रोकायाको शब्द र संगीत रहेको छ । भिडियोमा अभिनय मुकुन्द जी सी

पुरा पढ्नुहोस
युट्युब र टिकटकमा गालीगलौज गरेको भन्दै रेखा थापाले दिइन् साइबर व्युरोमा निवेदन

काठमाडौं । युट्युबरमा बहिनीलाई तथानाम गाली र बेइजती गरिएको भन्दै अभिनेत्री रेखा थापाकी दिदी तारा थापाले भोटाहिटीको प्रहरी प्रधान कार्यालयको साइबर व्युरोमा निवेदन दिएकी छन् । अभिनेत्री थापाकी दिदीले निवेदन दिएको ब्युरोका एसएसपी नबिन्द अर्यालले

पुरा पढ्नुहोस