कला
कैलाली, बर्दगोरिया — नेपालको सुदूरपश्चिम क्षेत्र अन्तर्गत कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–२ स्थित ऐतिहासिक बर्दगोरिया धामसहित विभिन्न स्थानमा आजदेखि नेपाली चलचित्र ‘आरपार’ को छायांकन औपचारिक रूपमा सुरु गरिएको छ। शुभमुहूर्त कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष...
पुरा पढ्नुहोसकाठमाडौं। सामाजिक सञ्जालमा दुर्ब्याबहार भोगिरहेका दुई गायिकाले गृह मन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन् ।गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेर आफुहरुले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका हुन् । पछिल्लो समयमा...
पुरा पढ्नुहोसमुम्बई । निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको चलचित्र रामायणका बारेमा निरन्तर अपडेट आइरहेका छन् । फिल्म आउन अझै समय छ तर रिलिज हुनु अघि धेरै कुरा आउन बाँकी छ जसले फ्यानहरुलाई वर्षभरि नै...
पुरा पढ्नुहोसमुम्बई । अनुपम खेर आफ्नो फिल्म ‘तन्वी द ग्रेट’ लाई लिएर लामो समयदेखि चर्चामा छन् तर यो उनको निर्देशनमा बनेको पहिलो फिल्म हो । यो फिल्म उनको ड्रिम प्रोजेक्टको हिस्सा हो । चलचित्रको ट्रेलर...
पुरा पढ्नुहोसमुम्बइ । अन्ततः हेराफेरी ३ को विवाद अन्त्य गर्दै परेश रावलले फिल्ममा फर्किने भएका छन । केही समय अगाडि रचनात्मक मतभेदका कारण परेश रावलले फिल्म हेराफेरीः३ छाडेका थिए, जसका कारण फ्यानहरु निकै निराश भएका थिए...
पुरा पढ्नुहोसकाठमाडौं । ‘सालो एण्ड द १२० डेज अफ सदोम’, सिनेमा प्रेमीहरू यी नामहरू सुनेर आज पनि चम्किलो हुन्छन्। सन् १९७५ मा बनेको यो इटालियन फिल्मलाई अहिलेसम्मकै सबैभन्दा विवादित फिल्मको रूपमा लिइन्छ ।यसको कथा मात्र...
पुरा पढ्नुहोसकाठमाडौं । कलाकार दिपकराज गिरी गायिकद्दय एलिना चौहान र समिक्षा अधिकारीको पक्षमा खुलेका छन् । आफ्नो बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूको तस्विर र नाम सार्बजनिक गरिरहेका गायिकद्दय चौहान र अधिकारीको पक्षमा दिपकराज खुलेका हुन्...
पुरा पढ्नुहोसकाठमाडौं । एशिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ को यतिबेला अडिसन भइरहेको छ। काठमाडौंको ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टमा विगत पाँच दिनदेखि फिजिकल अडिसन भइरहेको हो। आयोजक एमएस प्रोडक्सन नेपालका अनुसार अहिलेसम्म झण्डै ३० जनाको अडिसन...
पुरा पढ्नुहोसहैदराबाद । निर्देशक रोहित शेट्टी र बलिउड स्टार अजय देवगन भारतीय सिनेमाको सबैभन्दा सफल जोडी मध्ये एक हुन्। यी जोडीले १३ वटा चलचित्रमा सँगै काम गरिसकेका छन् भने आगामी वर्ष १४ औँ सहकार्यका लागि तयारी...
पुरा पढ्नुहोसहैदाराबाद । साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा आउनेबित्तिकै हलचल मच्चाएको थियो । खासगरी हिन्दी डब भर्जनले दर्शकमा फिल्मको फरक क्रेज नै देखा परेको थियो । यस फिल्मले कमाएको रकमले पुष्पा...
पुरा पढ्नुहोस