कला
मुम्बई। जोधा अकबर ऐश्वर्या राय बच्चनको करियरको सफल फिल्म मध्ये एक हो । सन २००८ मा रिलिज भएको यस फिल्ममा ऋतिक रोशन, सोनु सूद, निकितिन धीर जस्ता कलाकारहरूले काम गरेका थिए। यो फिल्म त्यो युगको...
पुरा पढ्नुहोसमुम्बई। ऋषभ शेट्टीको आगामी फिल्म ‘कान्तारा २’ सुटिङको क्रममा इतिहास रच्दै गएको जस्तै रोमाञ्चक बन्न लागेको छ।यसको सुटिङका क्रममा अहिलेसम्म धेरै दुर्घटना भइ सकेका छन् । गोली लागेर अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ...
पुरा पढ्नुहोसमुम्बई । बलिउड अभिनेत्री करिश्मा कपुरका पूर्व पति तथा व्यवसायी सञ्जय कपुरको ५३ वर्षको उमेरमा बेलायतमा निधन भएको छ । सञ्जय कपुरको पोलो खेलको क्रममा हृदयघातका कारण निधन भएको हो । उनको निधनले परिवार र...
पुरा पढ्नुहोसमुम्बई। पञ्चायत शृखंला ओटिटीमा धेरै लोकप्रिय श्रृंखला हो। यस शोको चौथो सिजनको घोषणा भएदेखि नै फ्यानहरू यसको रिलिजको प्रतिक्षामा रहेका थिए, जो अब चाँडै धैर्यता खत्तम हुदैँछ ।केही समय अघि यसका निर्माताले पञ्चायत फ्यानहरूलाई यसको छिट्टै...
पुरा पढ्नुहोसमुम्बई । बलिउड अभिनेत्री कट्रिना कैफ अब माल्दिभ्सको ग्लोबल टुरिजम एम्बेस्डर बनेकी छिन् ।मंगलबार सामाजिक सञ्जालमार्फत यो घोषणा गरिएको हो । भिजिट माल्दिभ्सले यो खबर साझा गर्दै कट्रिना कैफलाई आफ्नो ग्लोबल ब्राण्ड एम्बेसडरको रूपमा...
पुरा पढ्नुहोसमुम्बई। बलिउड सुपरस्टार अक्षय कुमारको मल्टिस्टार कमेडी फिल्म ‘हाउसफुल ५’ हलमा रिलिज भएको चार दिन भइसकेको छ । यो फिल्मले हलमा निरन्तर ठुलो कमाई गरिरहेको छ । फिल्मको तेस्रो दिनको बक्स अफिस रिपोर्ट आउँदा...
पुरा पढ्नुहोसमुम्बई। चालीस र पचासको दशकमा बलिउडमा यस्ता धेरै अभिनेत्री थिए, जसको सुन्दरता र अभिनयले संसारलाई अहिले पनि दीवाना बनाइरहेको छ ।त्यो समयमा ती अभिनेत्रीहरूले धेरै हिट फिल्म दिएका मात्रै थिएनन, आफ्नो सुन्दरता र अभिनयको...
पुरा पढ्नुहोसमुम्बई । आमिर खान लामो समयपछि ठूलो पर्दामा धमका मच्याउने तयारीमा छन् किनभने अभिनेताको फिल्म ‘सितारे जमीं पर’ यही जुन २० मा हलमा रिलिज हुँदैछ ।तर, फिल्मका निर्देशक आरएस प्रसन्ना यस फिल्मका लागि आमिर...
पुरा पढ्नुहोसमुम्बई । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट चाँडै आफ्नो नयाँ घरमा सिफ्ट हुँदैछन् । दुवै जना हाल मुम्बईको वास्तु बिल्डिङमा बसिरहेका छन, जहाँ उनीहरूको बिहे पनि सोही घरमा भएको थियो । तर अहिले...
पुरा पढ्नुहोसमुम्बई । अन्ततः नवजोत सिंह सिद्धु कपिल शर्माको शोमा फर्किएका छन् । उनी नेटफ्लिक्सको ‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजनमा देखिने भएका छन्, जसको प्रोमो पनि सार्वजनिक भएको छ ।विशेष कुरा के...
पुरा पढ्नुहोस