कला
मुम्बई। अक्षय कुमारको फिल्म ‘हाउसफुल ५’ ले रिलिजको दुई दिनमै तहल्का मच्चाएको छ ।भारतीय बक्स अफिसमा अहिलेसम्म ५६ करोड भारु कलेक्सन गरेर नयाँ रेकर्ड बनाएको हाउसफूलः५ को गति रोकिने संकेत देखिएको छैन । निर्माताहरुका...
पुरा पढ्नुहोसमुम्बई । बलिउड स्टार दीपिका पादुकोणले आधिकारिक रूपमा एट्लीको फिल्ममा जोडिएकी छिन् ।सन पिक्चर्सको ब्यानरमा कलानिथी मारनले निर्माण गर्ने यस महत्वाकांक्षी साइ फाई एक्सनमा अभिनेत्री सुपरस्टार अल्लु अर्जुनसँग उनको जोडी जम्ने भएको छ ।निर्माण...
पुरा पढ्नुहोसकाठमाडौं । हाउसफुल फ्रेन्चाइजको फिल्म भनेको हँस्नु, हाँस्नु र मनोरञ्जन गर्नु हो। आफ्नो दिमागलाई घरको फ्रिजमा राख्नुहोस्, आफ्नो तर्कलाई डेटमा पठाउनु होस् र साढे दुई घण्टामा सबै तनाव बिर्सनु होस्। यो फिल्मले पनि त्यस्तै गर्छ,...
पुरा पढ्नुहोसमुम्बई। दीपिका पादुकोणले हालै आफ्नो पहिलो सन्तानलाई स्वागत गरेकी छिन् र उनी पहिलो सन्तानको हेरचाहमा ब्यस्त रहेकी छिन् । तर रिपोर्टका अनुसार उनले आफ्नो व्यक्तिगत जीवनमा यतिखेर भने निरन्तर असफलताको सामना गरिरहेकी छिन् ।...
पुरा पढ्नुहोसहैदारावाद । रजनिकान्तले बलिउडदेखि साउथ सिनेमासम्म आफ्नो स्टारडम फैलाएका छन् । उनले धेरै दशक देखि भारतीय फिल्मी दुनियाँमा राज गर्दै आएका छन् र ७४ वर्षको उमेरमा पनि उनको आकर्षणमा अलिकति पनि कमी आएको देखिएको छैन...
पुरा पढ्नुहोसकाठमाडौं । एशिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ का लागि फर्म खुला गरिएको छ। आयोजक एमएस प्रोडक्सन नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी गराएको हो। आजबाट प्रतियोगीले अनलाइनमार्फत फर्म...
पुरा पढ्नुहोसमुम्बई । बलिउड सुपरस्टार आमिर खान र तमिल निर्देशक लोकेश कनागराज पहिलो पटक एकसाथ काम गर्ने भएका छन्।गत वर्षमा नै यी जोडीले एउटा पूर्ण फिल्मसहित दुईवटा फिल्ममा काम गर्ने बताइएको भए पनि अहिले टुंगोमा...
पुरा पढ्नुहोसमुम्बइ। अक्षय कुमार अब बिस्तारै ट्रयाकमा फर्किरहेका छन्। एकपछि अर्को फ्लप फिल्म दिइरहेका कुमार एक पछि अर्को हिटको खोजीमा रहेका छन् । यद्यपि यो वर्ष रिलिज भएका ‘स्काईफोर्स’ र ‘केसरी च्याप्टर २’ पनि हिट लिस्टमा...
पुरा पढ्नुहोसरणवीर कपुरको खातामा धेरै ठूला फिल्महरू रहेका छन् । उनले आगामी फिल्ममा पूर्ण ध्यान दिएर काम गरिरहेका छन् । यी सबै फिल्मपछि उनले ‘एनिमल पार्क’मा पनि काम गर्नु पर्ने पहिला नै तय भइसकेको छ...
पुरा पढ्नुहोसकाठमाडौं । नेटफ्लिक्स एक ओटीटी प्लेटफर्म हो, जसले हरेक हप्ता आफ्नो पुस्तकालयमा विभिन्न प्रकारका सामग्री थप्छ। तर, के तपाईलाई थाहा छ नेटफ्लिक्सको विश्वभर सबैभन्दा धेरै हेरिएको वेब सिरिज कुन हो ? यदि तपाईलाई थाहा छैन...
पुरा पढ्नुहोस