चलचित्र

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्बजनिक

काठमाडौँ । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको प्रमुख भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत सार्वजनिक गरिएको छ ।  ‘उडायो मन’ बोलको गीतमा इन्द्रकला राईको गायन रहेको छ...

पुरा पढ्नुहोस
फिल्म ‘एक्टर’को छायांकन ४५ दिनमा सम्पन्न, जापान प्रदर्शन अधिकार बिक्री

काठमाडौं । छायांकन अगावैबाट चर्चामा रहेको फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पुर गरिएको...

पुरा पढ्नुहोस
‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु

काठमाडौँ । फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो । यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको...

पुरा पढ्नुहोस
अक्षय र अर्शदको फिल्म जोली एलएलबी-३ को शुटिंग सकियो

काठमाडौँ । अरशद वारसी स्टारर फिल्म ‘जोली एलएलबी’ र अक्षय कुमारको ‘जोली एलएलबी २’ ले दर्शक र समीक्षकबाट धेरै माया पाएको थियो । यी दुई भागको सफलतापछि निर्माण पक्षले फिल्मको तेस्रो भागको छायांकन सकिएको...

पुरा पढ्नुहोस
अनिल कपुरले छोडे हाउसफुलको पाँचौं सिरिज

काठमाडौँ । बलिवुड अभिनेता अनिल कपुर फिल्म हाउसफुल सिरिजको पाँचौं फिल्ममा नहुने भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले पारिश्रमिकका कारण यो फिल्म छोडेको बताइएको छ ।   योसँगै अर्जुन रामपाल १४ वर्षपछि यो फ्रान्चाइजीको हिस्सा...

पुरा पढ्नुहोस
सलमानको नयाँ फिल्ममा रश्मिकाको इन्ट्री

काठमाडौँ । बलिवुड सुपरस्टार सलमान खानको अर्को फिल्म ‘सिकंदर’ मा अभिनेत्री रश्मिका मन्डन्नाको इन्ट्री भएको छ । फिल्ममा रश्मिका निर्माता साजिद नाडियावालाले लेखेका छन्, ‘हामी रश्मिकालाई फिल्म ‘सिकन्दर’ मा सलमानको अपोजिटमा स्वागत गर्छौं । दुबैको...

पुरा पढ्नुहोस
पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।   नेपालका पुर्व कप्तान समेत रहेका खड्काले सामाजिक संजालमा आफ्नो नाम...

पुरा पढ्नुहोस
छोटो चलचित्र बर्बादको सुटिङ्ग सुरु

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबले निर्माण गर्न लागेको चलचित्र बर्बाद सुटिङ्ग सुरु भएको छ । आइरबारका बाट सुटिङ्ग हुन सुरु लागेको चलचित्र लागुऔषध बिरुद्ध रहेको क्लबका...

पुरा पढ्नुहोस
आजबाट ‘मनसरा’ रिलिज

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ। बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको चलचित्र आजबाट रिलिज भएको हो।   उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो।...

पुरा पढ्नुहोस
‘कान्ताराः च्याप्टर १’को सुटिङ केही दिनमा सुरू हुदैँ, जंगलमा बनाइयो भब्य सेट

मुम्बइ। होम्बल फिल्म्स निस्सन्देह भारतीय सिनेमा मा सबैभन्दा ठूलो उत्पादन घर हो। यो अग्रणी प्रोडक्सन हाउसले यसको ब्यानरमा केजिएफ च्याप्टर २, कान्ताराः ए लिजेन्ड र प्रभास–प्रशान्त नीलको सालार पार्ट १ः सीजफायरजस्ता ब्लक बस्टरहरूका साथ...

पुरा पढ्नुहोस