खेलकुद

नेपाल टूरमा वेस्ट इन्डिज ए टिमको घोषणा, को को परे ?

काठमाडौँ । वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ । वेस्ट इन्डिज क्रिकेटको छनोट समितिले अप्रिल यहि २५ देखि मे १५ सम्म नेपाल भ्रमण गर्ने वेस्ट इन्डिज पुरुष ए टिमका लागि

पुरा पढ्नुहोस
जैसवालको शतकमा राजस्थानले मुम्बईलाई हरायो

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई ९ विकेटले पराजित गरेको हो ।   मुम्बईले दिएको १८० रनको लक्ष्य पछाएको राजस्थानले १८.४ ओभरमा

पुरा पढ्नुहोस
इन्टर मिलानले जित्यो इटालियन सिरी ए को उपाधि

काठमाडौँ । इन्टर मिलानले यस सिजनको इटालियन सिरी ए को उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ए को उपाधि ५ खेल

पुरा पढ्नुहोस
छैठौं राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता शनिबार हुने

काठमाडौँ । स्वस्थ नेपालको परिकल्पनालाई आत्मसात गर्दै नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सले छैठौं संस्करणको राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता आगामी शनिबार आयोजना गर्ने भएको छ । एक बिज्ञप्ती जारी गर्दै आयोजकले प्रतियोगिताको अन्तिम तयारीको बारेमा

पुरा पढ्नुहोस
लण्डन म्याराथन केन्याका मुन्याओ र जेपचिरचिर विजयी

लन्डन । केन्याका अलेक्ज्याण्डर मुन्याओ र पेरेस जेपचिरचिरले लन्डन म्याराथनको क्रमशः पुरुष र महिलाको उपाधि जितेका छन्। जेपचिर्चिरले विश्व कीर्तिमान धारक इथियोपियाकी टिग्स्ट एसेफा र पूर्व लन्डन म्याराथन विजेता जोयसिलिन जेपकोसगेईसँग हराउँदै दौडिएकी थिइन्

पुरा पढ्नुहोस
म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा

काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको हो ।   निर्धारित ९० मिनेटको खेलमा ३-३ गोलको बराबरी भएपछि खेल ३०

पुरा पढ्नुहोस
रियल म्याड्रिडले जित्यो एल क्लासिको

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको रियल म्याड्रिडले जितेको छ ।गएराती सम्पन्न एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर, लुकास भाजक्वेज  र जुडे

पुरा पढ्नुहोस
आइपिएलमा आज राजस्थान र मुम्बई भिड्दै

काठमाडौं। इण्डियन प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदै छ । आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुदै छ । राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५

पुरा पढ्नुहोस
पञ्जावमाथि गुजरात ३ विकेटले विजयी

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरात टाइटन्सले पंजाव किंग्सलाई ३ विकेटले पराजित गरेको हो ।   पञ्जावले दिएको १४३ रनको लक्ष्य पछाएको गुजरातले

पुरा पढ्नुहोस
एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

काठमाडौँ । दुबईमा हुने एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ गरिएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बैशाख १२ देखि १५ गतेसम्म युएईको दुबईमा हुने एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी

पुरा पढ्नुहोस