खेलकुद

लिभरपुलले जित्यो इएफएलको उपाधि

काठमाडौं। लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ ।गएराती सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो ।लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको

पुरा पढ्नुहोस
नेदरल्याण्डससँग नेपाल पराजित

काठमाडौँ। नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा नेपालले नेदरल्याण्डससँगको दोस्रो खेलमा ८ विकेटको हार बेहोरेको हो ।नेपालले दिएको १७३ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ३७.५ ओभरमा २ विकेट गुमाउदै

पुरा पढ्नुहोस
एनआरटी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौँ । एनआरटी केपी ओली फुटबल कपको सेमिफाइनलमा पुगेको छ ।आइतबार सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एनआरटी प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।एनआरटीको जितमा खेलको २८औं मिनेटमा बिबेक गुरुङले गरेको गोल

पुरा पढ्नुहोस
एसीसी पुरुष प्रिमियर कपमा नेपाल समूह ए मा, खेल तालिका सार्वजनिक

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको खेल तालिका सार्वजनिक गरिएको छ । ओमानमा आगामी अप्रिल १२ देखि अप्रिल २१ सम्म हुने एसीसी प्रिमियर कप मा १० देशले भाग लिँदै छन् ।जसमा समूह ए मा

पुरा पढ्नुहोस
नेदरल्याण्डसविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौँ। कुशल भुर्तेलले नेदरल्याण्डसविरुद्ध अर्धशतक पुरा गरेका छन् । टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि भुर्तेलले धैर्यतापूर्ण ब्याटिंग गर्दै ७८ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । भुर्तेलको एकदिवसीय खेलमा यो आठौँ अर्धशतक हो

पुरा पढ्नुहोस
नेदरल्याण्डसले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ।टियु मैदानमा हुने यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। योसँगै यस खेलमा नेपालले पहिला

पुरा पढ्नुहोस
वाफको सेमिफाइनलमा समीकरण पुरा, नेपालको प्रतिद्वन्द्वी लेबनान

काठमाडौं। साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ। गएराती समूह ‘बि’ का अन्तिम खेल सकिएसँगै सेमिफाइनलको समीकरण टुंगो लागेको हो।गएराती नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-०

पुरा पढ्नुहोस
केपी ओली कप फुटबलमा आज दुई खेल हुदैँ

काठमाडौँ । जारी केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुदैँछन । आज पहिलो खेल बिहान ११ः३० बजेदेखि एनआरटी र थ्रीस्टार क्लबबीच हुने छ । यो खेल एन्फा कम्लेक्समा हुने छ ।त्यसैगरी आज

पुरा पढ्नुहोस
लिग-२ मा आज नेपाल र नेदरल्याण्डसबीच भिडन्त

काठमाडौँ। नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्डससँग खेल्दैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः ३० बजेदेखि शुरु हुने छ । यस सिरिजमा

पुरा पढ्नुहोस
वाफा च्याम्पियन: नेपाल आज प्यालेस्टाईनसँग भिडदै

काठमाडौँ। नेपाल साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले आज अन्तिम खेल खेल्दै छ ।नेपालले आज प्यालेस्टाइनसँग खेल्दै छ । नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको

पुरा पढ्नुहोस