खेलकुद

चर्च ब्वाइजमाथि केपी ओली फुटबल क्लबको ३-० को शानदार जित

काठमाडौं। केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब  (केपी एफसी) ले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ।एन्फा कम्लेक्समा सम्पन्न खेलमा केपी एफसीले चर्च ब्वाइजलाई ३- ० गोल अन्तरले पराजित गरेको

पुरा पढ्नुहोस
नेदरल्याण्डसमाथि नामिबियाको २४ रनको जित

काठमाडौँ । नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्डसलाई २४ रनले पराजित गरेको हो ।नामिबियाले दिएको २०४ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४३.५ ओभरमा अल

पुरा पढ्नुहोस
नामिबियाले नेदरल्याण्डसलाई दियो २०४ रनको लक्ष्य

काठमाडौँ । नामिबियाले नेदरल्याण्डसलाई २०४ रनको लक्ष्य दिएको छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा अल आउट हुदै २०३ रन बनाएको हो ।नामिबियाका लागि जान निकोलले सर्बाधिक

पुरा पढ्नुहोस
नागरिकताका लागि कोहलीले छोरालाइ बेलायतमा जन्माएकाे अाराेप

नयाँदिल्ली । अनुष्का शर्मा र विराट कोहली हालै दोस्रो पटक अभिभावक बनेका छन् । खुशीले यो जोडीको ढोका ढकढक्याएको छ । यता, उनका छोरालाई लिएर सामाजिक सञ्जालमा अनेक किसिमका अड्कलबाजी सुरु भएको छ । अकायको

पुरा पढ्नुहोस
मोहम्मद शामी आईपीएल २०२४ बाट नदेखिने, गुजरात टाइटन्सलाई ठूलो झटका

मुम्बइ । मोहम्मद शामीले एकदिवसीय विश्वकप २०२३ पछि कुनै खेल खेलेका छैनन् । खुट्टाको चोटका कारण उनी क्रिकेटबाट टाढा रहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार शमी केही दिनपछि सुरु हुन लागेको आईपीएल २०२४ मा नदेखिने

पुरा पढ्नुहोस
वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

काठमाडौं । नेपालले साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल्दैँछ । यस प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेलमा इराकको सामना गर्न लागेको हो । यो खेल नेपाली समय

पुरा पढ्नुहोस
नेपाल ए र क्यानडा-११ बीचको निर्णायक खेल आज

काठमाडौं । नेपाल ए र क्यानडा-११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुदैँछ । मुलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार विहान ९ः३० बजेदेखि शुरु हुनेछ ।   यसअघि खेलेको पहिलो खेल क्यानडा- ११

पुरा पढ्नुहोस
न्यूजील्याण्डमाथि अस्ट्रेलियाको रोचक जित

काठमाडौँ । अस्ट्रेलियाले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।न्यूजील्याण्डले दिएको २१६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अन्तिम २ ओभरमा जितका लागि २५ रन

पुरा पढ्नुहोस
नेपाल नामिबियासँग पराजित

काठमाडौँ । नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो ।   नेपालले दिएको १६९ रनको लक्ष्य पछाएको

पुरा पढ्नुहोस
नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

काठमाडौँ । नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुदै १६८ रन बनाएको हो ।   नेपालका लागि आसिफ

पुरा पढ्नुहोस