खेलकुद

पीएम कपको फाइनलमा आर्मी र पुलिस भिड्ने

काठमाडौँ। त्रिभुवन आर्मी कपले जारी पीएम कपमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको हो । आर्मीले दिएको १३३ रनको लक्ष्य

पुरा पढ्नुहोस
इरान एशियन कपको क्वाटरफाइनलमा

काठमाडौं। इरान जारी एशियन कपको क्वाटरफाइनलमा पुगेको छ। गएराती सम्पन्न राउण्ड १६ को खेलमा सिरियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इरान प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी गरेपछि यो खेल ३०

पुरा पढ्नुहोस
पीएम कपमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौं । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज लिग चरणका अन्तिम खेल हुदैछन्। आज टियु मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदै छ भने मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम

पुरा पढ्नुहोस
ओसासुनामाथि बार्सिलोनाको जित

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ओससुनालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई १-० गोल अन्तरले पराजित गरेको हो।बार्सिलोनाको जितमा भिटोर रकीले खेलको ६३औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको

पुरा पढ्नुहोस
जापान एशियन कपको क्वाटरफाइनलमा

काठमाडौँ । जापान एशियन कपको क्वाटरफाइनलमा पुगेको छ ।बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा जापानले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयस युएडाले

पुरा पढ्नुहोस
नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाडौं । नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।जारी यू-१९ विश्वकप अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछाएको बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।नेपालका बलर सुबास भण्डारीले बंगलादेशका

पुरा पढ्नुहोस
सभामुख क्रिकेट कपको फाइनलमा सिरहा

जनकपुरधाम। जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा सिरहा प्रवेश गरेको छ । बुधबार महोत्तरीलाई ६८ रनले पराजित गर्दै सिरहा फाइनलको यात्रा तय गरेको हो ।रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा पाँचौं दिन पहिलो

पुरा पढ्नुहोस
कर्णालीसँग एपीएफ पराजित, फाइनलमा पुग्न असफल

काठमाडौँ। एपीएफ क्लब पीएम कपको फाइनलमा पुग्न असफल भएको छ । बुधबार टियु मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशसँग २१ रनले पराजित भएसँगै एपीएफ फाइनलको दौडबाट बाहिरिएको हो ।कर्णाली प्रदेशले दिएको २०७ रनको लक्ष्य पछाएको

पुरा पढ्नुहोस
यू-१९ विश्वकप: बंगलादेशविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

काठमाडौँ। जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय

पुरा पढ्नुहोस
दक्षिण अफ्रिका र माली अफ्रिकन कपको क्वाटरफाइनलमा

काठमाडौं । दक्षिण अफ्रिकाले मोरक्कोलाई पराजित गर्दै अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको

पुरा पढ्नुहोस