खेलकुद

पुलिसले जित्यो राष्ट्रिय भलिबलको उपाधि

सुर्खेत । नेपाल पुलिस क्लबले सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पुलिसले विहिबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफलाई ३-१ सेटले पराजित गर्दै उपाधि जितेको हो । यसअघि नेपाल आर्मीलाई पराजित

पुरा पढ्नुहोस
क्यानले सन्दीपलाई गर्यो घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट निलम्बन

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछाने निलम्बन गरेको छ ।बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको  कैद सजाय सुनाएपछि विहिबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको हो । न्यायाधीश शिशिरराज ढकालको

पुरा पढ्नुहोस
एटलेटिकोलाई हराउदै रियल म्याड्रिड सुपर कोपाको फाइनलमा

काठमाडौँ । रियल म्याड्रिड स्पेनिस सुपर कोपाको फाइनलमा पुगेको छ ।गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडलाई ५-३ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिड सुपर कोपाको फाइनलमा पुगेको हो ।निर्धारित ९० मिनेटको खेलमा दुवै क्लबले ३-३

पुरा पढ्नुहोस
एपीएफ र नेपाल पुलिस राष्ट्रिय पुरुष भलिबलको फाइनलमा

काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा एपीएफ र नेपाल पुलिस खेल्ने भएका छन् ।बुधबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई तीन सेटको सोझो सेटमा पराजित गर्दै फाइनलमा

पुरा पढ्नुहोस
सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सो सजाय तोकेको हो ।यसैगरी अदालतले तीन

पुरा पढ्नुहोस
रितको कप्तानीमा पीएम कप खेल्ने बागमतीको टिम घोषणा

काठमाडौँ । बागमती प्रदेश क्रिकेट एसोसियसनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका टिमको घोषणा गरेको छ । बुधबार रित गौतमको कप्तानीमा बागमतीले १४ सदस्यीय टिमको घोषणा गरेको हो । बागमतीको टिममा रित गौतम (कप्तान) आशुतोष घिरोइया,

पुरा पढ्नुहोस
बजेट विनियोजन नहुँदा शहीद हिरालाल रंगशाला निर्माण ठप्प

  बारा । नियमित रूपमा खेलकुद गतिविधि भइरहने शहीद हिरालाल रंगशालामा लामो समय बजेट विनियोजन नहुँदा निर्माण हुन सकेको छैन ।जिल्लामा सानादेखि ठूला प्रतियोगिता हुने मैदान निकै कम भएका कारण तत्कालिन युवा तथा खेलकुद मन्त्री

पुरा पढ्नुहोस
नेपाली यू-१९ टिमको स्कटल्याण्डमाथि फराकिलो जित

काठमाडौँ । आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनले पराजित गरेको हो ।नेपालले दिएको २८५ रनको

पुरा पढ्नुहोस
जर्मनीका लिजेण्ड फुटबलर बेकनबाउरको निधन

काठमाडौँ । जर्मनीका लिजेण्ड फुटबलर फ्रान्ज बेकनबाउरको ७८ बर्षको उमेरमा निधन भएको छ ।जर्मनीका पूर्व सेन्टर ब्याक बेकनबाउर १९७४ मा पश्चिम जर्मनीका लागि खेलाडीको रुपमा विश्वकप जितेका थिए भने १९९० मा पश्चिम जर्मनीको तर्फबाट

पुरा पढ्नुहोस
म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा पुगेको छ ।गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले विगन एथलेटिकलाई २-० गोल अन्तरले पराजित गर्दै एफए कपको चौथो चरणमा पुगेको हो ।म्यानचेस्टर युनाइटेडको जितमा डिओगो डालोट र

पुरा पढ्नुहोस