खेलकुद

एपीएफ र नेपाल पुलिस राष्ट्रिय पुरुष भलिबलको फाइनलमा

काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा एपीएफ र नेपाल पुलिस खेल्ने भएका छन् ।बुधबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई तीन सेटको सोझो सेटमा पराजित गर्दै फाइनलमा

पुरा पढ्नुहोस
सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सो सजाय तोकेको हो ।यसैगरी अदालतले तीन

पुरा पढ्नुहोस
रितको कप्तानीमा पीएम कप खेल्ने बागमतीको टिम घोषणा

काठमाडौँ । बागमती प्रदेश क्रिकेट एसोसियसनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका टिमको घोषणा गरेको छ । बुधबार रित गौतमको कप्तानीमा बागमतीले १४ सदस्यीय टिमको घोषणा गरेको हो । बागमतीको टिममा रित गौतम (कप्तान) आशुतोष घिरोइया,

पुरा पढ्नुहोस
बजेट विनियोजन नहुँदा शहीद हिरालाल रंगशाला निर्माण ठप्प

  बारा । नियमित रूपमा खेलकुद गतिविधि भइरहने शहीद हिरालाल रंगशालामा लामो समय बजेट विनियोजन नहुँदा निर्माण हुन सकेको छैन ।जिल्लामा सानादेखि ठूला प्रतियोगिता हुने मैदान निकै कम भएका कारण तत्कालिन युवा तथा खेलकुद मन्त्री

पुरा पढ्नुहोस
नेपाली यू-१९ टिमको स्कटल्याण्डमाथि फराकिलो जित

काठमाडौँ । आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनले पराजित गरेको हो ।नेपालले दिएको २८५ रनको

पुरा पढ्नुहोस
जर्मनीका लिजेण्ड फुटबलर बेकनबाउरको निधन

काठमाडौँ । जर्मनीका लिजेण्ड फुटबलर फ्रान्ज बेकनबाउरको ७८ बर्षको उमेरमा निधन भएको छ ।जर्मनीका पूर्व सेन्टर ब्याक बेकनबाउर १९७४ मा पश्चिम जर्मनीका लागि खेलाडीको रुपमा विश्वकप जितेका थिए भने १९९० मा पश्चिम जर्मनीको तर्फबाट

पुरा पढ्नुहोस
म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा पुगेको छ ।गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले विगन एथलेटिकलाई २-० गोल अन्तरले पराजित गर्दै एफए कपको चौथो चरणमा पुगेको हो ।म्यानचेस्टर युनाइटेडको जितमा डिओगो डालोट र

पुरा पढ्नुहोस
चुनाव जिते लगत्तै बंगालादेशी पुर्व क्रिकेटले फ्यानलाइ हाने थप्पड

ढाका । बंगलादेशका स्टार क्रिकेटर तथा कप्तान शकिब अल हसनले पनि चुनावी मैदानमा जितको झण्डा फहराएका छन् ।तर, उनले यो चुनावी जित पचाउन सकेका छैनन् । बंगलादेशमा चुनाव जितेलगत्तै सामाजिक सञ्जालमा उनको एउटा भिडियो

पुरा पढ्नुहोस
ब्राजिलको प्रशिक्षक बने डोरिभल जुनियर

काठमाडौँ । ब्राजिलले पुर्व खेलाडी एवम हाल साओ पाओलो क्लबका प्रशिक्षक डोरिभल जुनियरलाई राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त गरेको छ । ब्राजिलियन फुटबल फेडेरेसनले शुक्रबार मात्र अन्तरिम प्रशिक्षक फेर्नानडो डिनिजलाई बर्खास्त गरेको थियो ।   ६१

पुरा पढ्नुहोस
लिभरपुल एफए कपको चौथो चरणमा

काठमाडौँ । लिभरपुलले आर्सनललाई पराजित गर्दै एफए कपको चौथो चरणमा पुगेको छ । योसँगै आर्सनल एफए कपबाट बाहिरिएको छ ।गएराती सम्पन्न तेस्रो चरणको खेलमा लिभरपुलसँग २-० गोल अन्तरले पराजित भएपछि आर्सनल यस बर्षको एफए

पुरा पढ्नुहोस