खेलकुद

जोकोभिचलाई हराउदै अल्काराजले जिते विम्बल्डनको उपाधि

काठमाडौँ । स्पेनका कार्लोस अल्काराजले यस बर्षको विम्बल्डन पुरुष सिंगलको उपाधि जितेका छन् ।अल्काराजले सर्बियाका नेभाक जोकोभिचलाई सोझो तीन सेटमा पराजति गर्दै लगातार दोस्रो बर्ष विम्बल्डनको उपाधि जितेका छन् । २१ बर्षिय अल्काराजले ६-२,

पुरा पढ्नुहोस
युरोकपको फाइनलमा आजराती स्पेन र इङल्याण्डको भिडन्त

काठमाडौँ । आजराति युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज राति १२; ४५ बजेदेखि शुरु हुने छ ।सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको

पुरा पढ्नुहोस
खेम बतासको बुढीपोल्ली र रंगा बिष्ट नेगीको सवाल कृतिमाथि परिचर्चा

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजले २११औं भानु जयन्ती मनाउँदै खेम बतासको कथासंग्रह बुढीपोल्ली र गंगा बिष्ट नेगीको सवाल गजल संग्रहमाथि परिचर्चा गरेको छ।साहित्य समाजले आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीका उपलक्ष्यमा प्रभातफेरी गर्नुका साथै पुस्तकमाथि

पुरा पढ्नुहोस
अल्काराज विम्बल्डन पुरुष सिंगलको फाइनलमा

काठमाडौँ । स्पेनका कार्लोस अल्काराज जारी विम्बल्डनको पुरुष सिंगलको फाइनलमा पुगेका छन् ।शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा अल्काराजले रुसका डानील मेडभेडेभलाई ७-६, ६-३, ६-४, ६-४ को सेटले पराजित गरेका थिए । पहिलो सेटमा हार

पुरा पढ्नुहोस
भक्तपुरमा चारदिने खेलकुद सप्ताह सुरु

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको आयोजनामा विहीबारदेखि खेलकुद सप्ताह २०८१ सुरु भएको छ । सप्ताहमा कलेजमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थी संलग्न भएको बताइएको छ

पुरा पढ्नुहोस
युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड खेल्ने

काठमाडौँ । युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड खेल्ने भएका छन् । फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२: ४५ बजेदेखि शुरु हुने छ ।सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको

पुरा पढ्नुहोस
उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

काठमाडौँ । कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।  जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।कोलम्बियाका लागि खेलको ३९औं मिनेटमा जेफेरसन लेर्माले गरेको गोल नै खेलको

पुरा पढ्नुहोस
टी-२० विश्वकप जिताएका द्रविडले बोर्डबाट अतिरिक्त बोनस नलिने

काठमाडौँ । भारतका पूर्व मुख्य प्रशिक्षक राहुल द्रविडले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) बाट अतिरिक्त बोनस लिन अस्वीकार गरेका छन् ।द्रविडले बाँकी कोचिङ स्टाफको जस्तै पुरस्कार रकम मात्र लिने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका

पुरा पढ्नुहोस
परिषदले खेलाडीलाई विभिन्न सुविधासहितको परिचय पत्र प्रदान

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न खेलका खेलाडीलाई परिचय पत्र प्रदान गरेका छन् । बृहत राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेतासहित उक्त प्रतियोगितामा सहभागी खेलाडीलाई विभिन्न सुविधासहितको प्लाटिनम,

पुरा पढ्नुहोस
नेदरल्याण्डसलाई हराउदै इङल्याण्ड युरोकपको फाइनलमा

काठमाडौँ । इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ । जारी युरोकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।   १-१ खेलको बराबरीमा रहेको खेलमा खेलको ९०औं मिनेटमा इङल्याण्डका ओली वाटकिन्सले गोल

पुरा पढ्नुहोस