ताजा समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, सातदिनभित्र लिखित जवाफ माग

काठमाडौँ, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र उहाँको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । निवेदकले अन्तरिम आदेश माग गरेको विषयवस्तुसमेत रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा

पुरा पढ्नुहोस
अन्नपूर्ण आधार शिविरबाट फर्कन थाले पर्यटक

म्याग्दी, वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि पर्यटक फर्कन थालेका छन् । सोमबार रातिदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने मौरिस हर्जोग पदमार्ग भएर आधार शिविर पदयात्रामा गएका पर्यटक

पुरा पढ्नुहोस
असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित

पुरा पढ्नुहोस
कालीगण्डकीमा एक बेपत्ता, एकको उद्धार

तानसेन (पाल्पा), पाल्पा र स्याङ्जाको सिमानामा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् भने एकको उद्धार गरिएको छ । आज पौडी खेल्दै गर्दा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १५

पुरा पढ्नुहोस
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै

काठमाडौँ,  होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्राण्ड ओपन टेनिस प्रतियोगिता हुने भएको छ । यही कात्तिक १८ गतेदेखि हुने उत्त प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा करिब २००

पुरा पढ्नुहोस
अवरुद्ध चामे–खाङ्सार सडक सञ्चालन

मनाङ, १२ कात्तिक : सोमबारदेखि परेको हिमपातका कारण अवरुद्ध चामे–खाङ्सर सडक सञ्चालनमा आएको छ । दुई दिनको निरन्तर प्रयासपछि सडक सञ्चालन गर्न सकिएको हो । सडक खुलाउन सुरक्षाकर्मी, स्थानीय तह तथा सम्बन्धित निकायको समन्वयमा गरिएको

पुरा पढ्नुहोस
‘जाँचबुझ आयोगको काम निष्पक्ष होस्’

चितवन,  भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगलाई सरोकारवालाले निष्पक्ष छानविन र दोषी उपर कारबाहीको माग गरेका छन् । आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, घटनाका पीडित र सरकारी कार्यालय प्रमुखहरूले

पुरा पढ्नुहोस
वरिष्ठ मूर्तिकार क्रोधकला शिरोमणि कालु कुमाले सम्मानित

पाटन (ललितपुर), १२ कात्तिक : पाटन सङ्ग्रहालयको २८औँ वार्षिकोत्सवका अवसरमा ९३ वर्षीय वरिष्ठ मूर्तिकार क्रोधकला शीरोमणि कालु कुमाले (कुम्हाः) सम्मानित हुनुभएको छ । ललितपुर महानगरपालिका वडा नं १२ मङ्गलबजारस्थित पाटन सङ्ग्रहालय विकास समितिद्वारा आज

पुरा पढ्नुहोस
चोरी र लुटपाटको अभियोगमा पाँच जना पक्राउ

काठमाडौँ, जिल्ला अदालत काठमाडौँले उपत्यकाका विभिन्न स्थानमा सुनका सिक्री चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पाँच जनाविरुद्ध आठ दिनको म्याद थप गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले नियन्त्रणमा लिई जिल्ला

पुरा पढ्नुहोस
‘नेपालमा बर्सेनि ५० हजार बढीलाई मस्तिष्कघात’

काठमाडौँ,  नेपालमा प्रत्येक वर्ष मस्तिष्कघातका कारण ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेको पाइएको छ । नेपाल पक्षघात सङ्घले गरेको अध्ययनमा प्रत्येक वर्ष नेपालमा मस्तिष्कघातका कारण ५० हजारदेखि ६० हजार मानिस प्रभावित हुने गरेका

पुरा पढ्नुहोस