बागमती प्रदेश
चितवन । चितवनको भरतपुर महानगरपालिका–३ बेलचोकस्थित मानव सेवा आश्रममा आश्रित एक पुरुषको आश्रममै मृत्यु भएको छ । अन्दाजी ४६ वर्षीय नवीन कुमार परियारलाई गएको पुस २५ गते उद्धार गरी आश्रममा लगिएको थियो । परियारको बुधवार...
पुरा पढ्नुहोसकाठमाडौं । बनेपा नगरपालिकाका एक वडाध्यक्ष १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बादेलाई बुधबार घुस रकमसहित...
पुरा पढ्नुहोसचितवन । चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौति माग गर्ने ३ जना पक्राउ परेका छनु । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नं २१ बस्ने २७ वर्षिय सरोज सुनार, वडा नं १ बस्ने...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल छन्। बुधबार बिहान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनाबारे...
पुरा पढ्नुहोसचितवन । पश्चिम चितवनमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एकजनाको मृत्यु भएको छ ।पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापाको मृत्यु भएको जिल्ला...
पुरा पढ्नुहोसधुलिखेल। धुलिखेलमा एकाबिहानै आगलागी भएको छ । धुलिखेल नगरपालिका–११ बाँनियाछाप बस्ने बलराम धिमालको घरमा बिहान चार बजे आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त आगलागीमा परी आगलागीबाट ढुंगाको ३ तल्ले घर र एउटा...
पुरा पढ्नुहोसकाठमाडौँ। काठमाडौं उपत्यकामा गएराति भुकम्पको धक्का महशुश गरिएको छ। गएराति १:२० मा गएको भुकम्पले काठमाडौं उपत्यकामा त्रास उत्पन्न भएको थियो। मानिसहरू सडकमा निस्केका थिए । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको बुझिएको छ...
पुरा पढ्नुहोसहेटाैडा, १८ असार । बागमती प्रदेशसभाको बैठक बस्दैछ ।प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/०८१...
पुरा पढ्नुहोसहेटौडा, १७ असार । बागमती प्रदेशसभाको बैठक बस्दैछ ।प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउसो २ बजे बोलाइएको छ ।गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/०८१...
पुरा पढ्नुहोसहेटौडा, १३ असार । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाईएको छ ।प्रदेशसभा सचिवालयका अनुसार आजवाट बजेटमाथि छलफल सुरु हुनेछ । जस अनुसार...
पुरा पढ्नुहोस