मधेश प्रदेश
सिरहा। सिरहाको गोलबजार नगरपालिकाले इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (EFT) सेवा सुचारु गरेको छ। सेवाग्राहीलाई सहज र सरल रुपमा भुक्तानी गर्ने उद्देश्यले पालिकाले औपचारिक रूपमा EFT सेवा सुचारु गरेको हो।यो सेवामार्फत नगरवासी लगायतका सेवाग्राहीहरुले पालिकामा चेकको लागि आवश्यक...
पुरा पढ्नुहोससिरहा - पछिल्लो समय सिरहामा प्रतिबन्धित लागुऔषधको अखडा नै बनेको पाइएको छ।करिब ४६ किलोमिटर खुला सीमा नाका रहेको सिरहामा प्रहरी प्रशासनको फितलो निगरानीका कारण लागुऔषध कारोबारीले सजिलै नेपालबाट भारतीय बजारसम्म प्रतिबन्धित लागुपदार्थ गाँजा पुर्याउने र उताबाट...
पुरा पढ्नुहोसरौतहट - आफू स्वयम् काम गर्ने पसलमा भारतीय व्यक्ति प्रयोग गरी लाखौँ नगद तथा सुनको गहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका-४ का २० वर्षीय चन्दनकुमार...
पुरा पढ्नुहोसमहोत्तरी । सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ । संघका केन्द्रिय अध्यक्ष मधुसुदन गिरिले २२ औ राष्ट्रिय सम्मेलनले समेत कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्ने निष्कर्ष...
पुरा पढ्नुहोसमहोत्तरी। स्थानीय सरकार संचालन भएको सात बर्षपछी महोत्तरीको बर्दिवासमा फोहोर व्यवस्थापनको नया अध्याय सुरु भएको छ । अघिल्लो स्थानीय सरकारले फोहोरलाई मोहोर वनाउने उदेश्य लिएर सम्झौता गरेको सात बर्षपछी हिटा हेभी मेसिनरी रिसाईकल कम्पनीले...
पुरा पढ्नुहोसरौतहट। नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी लालमणि आचार्यले भारतीय नम्बरको सवारी धनीलाई नियतबस दुःख दिने प्रहरीलाई कार्वाही गर्ने चेतावनी दिएका छन्। डिआईजी आचार्यले भारतीय पर्यटकहरूले प्रत्यक्ष रूपमा सहज महसुस हुनेगरी प्रहरीलाई काम गर्न निर्देशन...
पुरा पढ्नुहोसरौतहट बारा बरियारपुर स्थित बिश्व प्रसिध्द गढीमाई मन्दिरमा दर्शन गरेर फर्की रहेको स्कार्पियो रौतहट स्थित राजमार्गमा दुर्घटना हुँदा मृत्यु भएका चालक सहित ८ जना र घाईते सबै ५ जनाको सनाखत भएको छ। पुर्व पश्चिम राजमार्ग...
पुरा पढ्नुहोसबारा। बारा जिल्लाको महागढीनाई नगरपालिका १ बरियारपुर स्थित लागेको विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीहरुको भिड अहिले निकै बढेको छ । गत 0मंसिर १ गते देखि सुरु भएको गढीमाई मेलामा मंसिर २२ गते शनिवार अहिले सम्मकै...
पुरा पढ्नुहोसबिरगञ्ज। पर्साको बहुदरमाई नगरपालिका ९ विश्रामपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी जीर्ण भवनबाट सेवा दिन बाध्य छन् । स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसमेत सञ्चालन भएकाले स्वास्थ्यकर्मी राति यिनै भवनमा बस्ने गरेका छन् । २०२६ सालमा निर्माण भएको...
पुरा पढ्नुहोसबारा । उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाईको दर्शन गरेका छन् । उपराष्ट्रपति यादवले सोमबार बिहान साढे १० बजे विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाई मन्दिरको दर्शन गरेका हुन् ।...
पुरा पढ्नुहोस