सुदूरपश्चिम प्रदेश
कैलाली । “स्वास्थ्य, विकास र समृद्धिका लागि खेल” भन्ने मुल नाराका साथ कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा सातौँ संस्करण खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । साईनिङ्ग स्टार यूवा क्लबको आयोजनामा सञ्चालन प्रतियोगिताको...
पुरा पढ्नुहोसकैलाली । “स्वास्थ्य, विकास र समृद्धिका लागि खेल” भन्ने मुल नाराका साथ कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा सातौँ संरक्षण खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । साइनिङ्ग स्टार युवा क्लबको आयोजनामा फागु पुर्णिमा (होलि)...
पुरा पढ्नुहोसकैलाली । सामाजिक सेवा भावबाट अग्रसर संस्था साइनिङ्ग स्टार युवा क्लबको अध्यक्षमा गोविन्द बीसी (बुढाक्षेत्री) चयन भएका छन् । सोमबार भएको क्लबको तेस्रो चुनावी साधारणसभा बाट बीसी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।...
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा रहेको एनटिबिएस इंग्लिश बोडिङ्ग स्कुलको तेस्रो वार्षिक उत्सव आईतबार सम्पन्न भएको छ। विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुले नाच, नृत्य,...
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको महालक्ष्मी ग्रामीण विद्युत सहकारी संस्था लिको १५ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमर बहादुर बमको सभापतित्वमा भएको...
पुरा पढ्नुहोसकैलाली । सेती राजमार्ग सडकखण्ड अन्तर्गत कुहिरा खोलामा पुल निर्माणले गति लिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–१ र ३ जोड्ने कुहिरा खोलामा सम्झौताको २ वर्षपछि निर्माणको काम धमाधम भइरहेको हो । सवारी साधन सञ्चालन...
पुरा पढ्नुहोसकैलाली । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन शुक्रबार धनगढीमा सुरू भएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले एक कार्यक्रमका बिच अधिबेशनको उद्घाटन गर्नु भएको छ। शनिबार सम्म चल्ने अधिवेशनको...
पुरा पढ्नुहोसकैलाली- कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं १ मा रहेको मालिका डेन्टल क्लिनिकले बौनियास्थित द सनराईज माध्यामिक विद्यालयमा नि:शुल्क दन्त परीक्षण शिविर गरेको छ। मालिका डेन्टल क्लिनिकले फागुन १५ गते बिहीबार शिविर सञ्चालन गरेको...
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ रानीकुण्डामा रहेको लालीगुराँस सामुदायिक वन उपभोक्ता समुहको ८ औं बार्षिक साधारण सभाबाट पुन: अध्यक्षमा भीम बहादुर कुँवर निर्वाचित भएका छन्। कुँवरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति...
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ बौनिया बजार घर भएका विवेक सोनीले ‘पेट्रोल कार’ निर्माण गरेका छन्। लामो समयदेखि अनुसन्धानका क्रममा रहेका विद्यार्थी सोनीले सामग्री बटुलेर पेट्रोल कार निर्माण गरेका हुन्।...
पुरा पढ्नुहोस